• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

दाङका ४९५ महिला कृषकले पाए प्रोत्साहन पुरस्कार


  •   सोमबार, साउन १२, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । देउखुरी स्थित महिला उद्दमी सहकारी सँस्था हरुले आफ्ना कृषकहरुलाई प्रोत्साहन पुरस्कार धमाधम बितरण गरिरहेका छन् ।
    हेफर ईन्टरनेश्नल मार्फत महिला कृषकहरुले उत्पादन गरेको खसी, बोका र दूध बजारीकरण गरेको भन्दै महिला कृषी सहकारीहरुले प्रदेश सरकारबाट प्राप्त अनुदान रकमलाई प्रोत्साहन स्वरुप बितरण गरिरहेका हुन् । दाङमा रहेका ४ वटा महिला उद्दमी सहकारीमा आबद्द रहेका ३ सय १२ जना बाख्रापालक कृषक र १ सय ८३ भैंसी पालक कृषकहरु गरि ४ सय ९५ जना कृषकलाई प्रोत्साहन पुरस्कार बितरण गर्न लागिएको हो ।
    उत्पादन प्रबर्द्वनमा आधारित कृषक सहयोग कार्यक्रम अन्तरगत खसी, बोका र दुध बिक्रिमा अनुदान बितरण कार्यक्रम मार्फत कृषकको मनोबल बृद्दि गर्न प्रोत्साहन स्वरुप पुरस्कार बितरण गर्न लागिएको हेफर ईन्टरनेश्नलका बरिष्ठ अधिकृत शरद पोख्रेलले जानकारी दिनुभयो । भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंछि तथा मत्स्य बिकाश निर्दशनालय बुटवलले कृषक अनुदान भनेर १५ लाख, ३३ हजार, ६ सय ३५ रुपैया ५० पैशा उपलब्ध गराएको छ ।जसमध्य दिपन सामाजिक उद्दमी महिला सहकारी सँस्था लमही ८ बिच्कागाउँले १ सय ३५ जना कृषकहरु लाई आईतबार २ लाख ८२ हजार ४ सय ७५ रुपैया बितरण गरिसकेको छ । त्यस्तै लमही–९ मा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका १ सय ८४ किसानले ६ लाख ४९ हजार १ सय २५ रुपैया, लमही–१ मा रहेको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध ५१ जना किसानले १ लाख ५३ हजार ४ सय ८७ रुपैया, सोही सँस्थामा आबद्द १ सय ८३ जना भैंसीपालक कृषकका लागि ३ लाख १० हजार ७ सय ९८ रुपैया र लमही–२ मा रहेको समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध ४३ जना किसानले एक लाख ३७ हजार ८ सय ७५ रुपैया अनुदानमा पाउँदैछन् ।
    प्रदेश सरकारले दाङमा क्रियासिल ४ वटा महिला कृषक सहकारीमा आबद्द रहेका बाख्रा पालक कृषकका लागी १३ लाख ८० हजार १ सय ४८ रुपैयाँ र दुधका लागि भैंसी पालक कृषकलाई ३ लाख १० हजार ७ सय ९८ रुपैया गरी १५ लाख,३३ हजार, ६ सय ३५ रुपैया ५० पैशा उपलब्ध गराएको हो । सम्बन्धित कृषकले नै अनुदान पाउन भन्दै सहकारीले कृषकको नाममा खाता खोली अनुदान रकम उपलब्ध गराउँदैछ । दिपन सहकारीले बितरण गरिसकेको छ भने कर्मठ सहकारीले सोमबार अनुदान रकम बितरण गर्ने जनाएको छ । अन्य २ सहकारी निलकमल र समुन्नतीले केही दिनमै खाता खोली अनुदान रकम उपलब्ध गराउने जनाएका छन् ।
    अनुदान पाउँदा किसान हर्षित

    Advertisement

    दिपन सहकारीमा आबद्द रहेकी निर्मला शर्माले १ बर्षअघि सहकारी मार्फत ४ सय ३४ किलो खसी बोका बिक्री गरिन् । सहकारी मार्फत बिक्री गरेको भन्दै प्रोत्साहन स्वरुप उनले १० हजार ८ सय ५० रुपैया पाईन । त्यस्तै ईन्द्रादेवी चौधरीले २ सय ९६ किलो खसी बोका बजारीकरण गरेको भन्दै ७ हजार ४ सय रुपैया अनुदान पाईन । उनिहरु जस्तै सहकारी मार्फत खसी बोका तथा दूध सहकारी मार्फत बजारीकरण गर्ने कृषक हरुले अनुदान पाएका हुन् । अनुदान पाउँदा कृषक हरु उत्साहित बनेका छन् । १ चोटि खसी बोका बिक्री गरेर सम्मान सहित अनुदान पाउँदा उनिहरु हर्षित बनेका हुन ।

    सोमबार, साउन १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...