• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

ट्याक्टर दुर्घटना पीडितलाई राहत दिन सांसद दुर्गा पौडेलको माग


  •   आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
  • प्यूठान । शनिबार राती ७ जनाको ज्यान जाने गरि प्यूठानमा भएको ट्याक्टर दुर्घटना प्रति प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले दुःख व्यक्त गरेकी छिन ।उनले आइतवार एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मृतक परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन्।

    Advertisement

    राष्टिय जनमोर्चाकि प्रवत्ता समेत रहेकि पौडेलले घटनाको बारेमा छानविन गरि सत्यतथ्य वाहिर ल्याउन र मृतकका परिवारलाई उचित राहत दिन र घाइतेको उपचारका लागि अनुरोध समेत गरेकि छन ।
    भिंगृ स्वर्गद्वारी सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा रोल्पाका सात मजदुरले घटनास्थलमै ज्यान गुमाएका थिए।

    राष्ट्रिय जनमोर्चा
    केन्द्रीय कार्यालय, काठमाडौं

    शोक वक्तव्य

    प्यूठानको स्वर्गद्वारीमा साउन ३ गते शनिबार राती ट्याक्टर दुर्घटना हुँदा रोल्पाका ७ जना मजदुरको दुखद निधन भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नं. ३ रुमालेस्थित भिंगृ–स्वर्गद्धारी सडकखण्डमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा रोल्पा रुम्टगढी गाउँपालिका वडा नं. ५ निवासी १९ वर्षीय बिरेन्द्र बाठा मगर, १९ वर्षकै थमन बाठा मगर, २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, गोर्बधन बुढा मगर र त्रिवेणी गाउँपालिकाका निवासी २५ वर्षीय कमल कुँवरको निधन भएको छ भने विशाल थापा घाइते भएका छन् ।

    भिंगृ स्वर्गद्वारी मोटरबाटो निर्माण कार्यमा संलग्न उनीहरु साउने सक्रान्ति मनाउन घर गएका र काममा फर्किने क्रममा चढेको ट्याक्टर दुर्घटना हुँदा निधन भएको खबरले रोल्पा र प्यूठानबासीलाई स्तब्ध बनाएको छ । मृतक सबैजना १९ देखि २५ वर्षका युवाहरु रहेका छन् । दुर्घटनाबाट ७ जना युवा जनशक्ति गुमेको छ ।

    लगातारको दुर्घटनाले सवारी सुरक्षामा गम्भीर त्रुटी रहेको देखाउँछ । चालकको लापरवाहीले नै अधिकांश दुर्घटना हुने गरेको कैयौं अध्ययनहरुले देखाएको छ । राज्य, चालक, व्यवसायीहरु सबैले दुर्घटना रोक्न सामूहिक पहल गर्नुपर्ने आवश्यकता छ । घटनाको बारेमा छानविन गरी सत्यतथ्य बाहिर ल्याउन र मृतकका परिवारलाई उचित राहत दिनको लागि अनुरोध गर्दछौं ।

    दुर्घटनामा निधन भएका सबै युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौं ।

    २०७७ साउन ४ गते

    ………………
    दुर्गा पौडेल
    प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य

    आइतबार, साउन ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation