• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

खुट्टाले लेखेर ३.४० जिपिए

रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

  • ३. पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

  • ४. नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

  • ५. गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

  • ६. छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

  • ७. शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

  • ८. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ९. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • १०. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

बर्दियामा बाघको आक्रमणबाट दुई जना घाइते


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • बर्दिया । बाघको आक्रमणबाट आइतबार घाइते भएका राजापुर—१० लालपुरका दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    Advertisement

    कर्णाली नदीको बगरमा बस्दै आएका ३० वर्षीय मोहन थारु भैंसी चराउन सिमावर्ती भारतको कतारियाघाट वन्यजन्तु आरक्ष नजिक जाँदा बाघको आक्रमणमा गम्भीर घाइते भएका छन् ।बाघको आक्रमणमा उनको दुवै पाखुरा पिठ्युमा चोट लागेको छ । बाघ धपाउन जाँदा स्थानीय ४५ वर्षीय दयाराम थारुको गर्दनमा गहिरो चोट लागेको छ । उनका कुम र शरीरका विभिन्न भागमा चिथोरिले गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काले बताए ।उनीहरुको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    बाघ धपाउन बर्दिया राष्ट्रिय निकुन्जबाट ६ वटा हात्ती परिचालन गरिएको प्रहरीले जनाएको छ । गत चैतयता बाघले तीन पटक कर्णाली तटिय क्षेत्रमा आक्रमण गर्दा चार जना घाइते भएका छन् ।

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट

    • ३.
      पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा,

    • ४.
      नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

    • ५.
      गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

    • ६.
      छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    भर्खरै

    • १.
      मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति

    • २.
      मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिंदा तीनजनाको मृत्यु

    • ३.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

    • ४.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ५.
      देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

    • ६.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ७.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

    • ८.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation