• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

मावि सञ्चालन गर्न आर्थिक स्रोत जुटाउँदै झिमरुकका स्थानीय


  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । झिमरुक गाउँपालिकाका स्थानीयहरू विद्यालयलाई स्तरोन्नती गर्न जुटेका छन् । झिमरुक गाउँपालिका वडा नम्बर ६ मा रहेकाे नेपाल राष्ट्रीय आधारभुत बिध्यालयलाई शैक्षिक सत्र २०७७/७८ मा कक्षा ९-१० सन्चालनका लागि स्थानीय जुटेका हुन् । माद्यमिक विद्यालय सञ्चालनको लागि भाैतिक तथा आर्थिक अभाव देखिएपछि स्थानीयहरू आफै सहयोग उठाउन कसिएका हुन् । विद्यालयका अनुसार आर्थिक स्रोत जुटाउन बिध्यालयका प्रधानाद्यापक युबराज जि सि ,रोम बहादुर पुन, लोक बहादुर नगरकोटीले अगुवाई गरेका छ्न।

    Advertisement

    विद्यालयलाई तत्काल फर्निचर आवश्यक रहेको भएपनि पठनपाठनलाई व्यवस्थित गर्न उपर्युक्त शैक्षिक सामग्रीहरूको समेत अभाव रहेकाे विद्यालयका प्रध्यानाध्यापक युबराज जि सि ले बताए । उनले भने ‘गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री कक्षा सञ्चालन गर्नुपर्ने भएकोले आर्थिक स्राेत समेत खाेज्नु पर्ने बेला भएको छ ।’ यस विद्यालयको संरक्षण, सम्बर्धन र प्रबर्दनमा स्थानियबासी, बुद्दिजिवि, एवम् विभिन्न संघ सस्थाहरुको पनि उत्तिकै भुमिका रहेको स्थानीय बताउँछन् । यो विद्यालय एउटा नमुना बिध्यालयको रुपमा परिचित हुँदै आएको छ । यसै शैक्षिक सत्र देखि नै यस बिध्यालयमा ९ र १० कक्षा सन्चालन गर्नका लागि स्थानियले पहल थालेका हुन।

    बिद्यालय ब्याबस्थापन समितीका अध्यक्ष हेमराज भट्टराईले झिमरुक भेगलाई शैक्षिक क्षेत्रमा अझ माथी उठाउन बिद्यालय स्तरोन्नतीको प्रयास सुरु भएको बताए। उनले यहाँका बालबालिका मच्छि, सोलहाल्ना, चिसाबाङ्ग सम्म गएर अध्ययन गर्न बाध्य भएको सुनाए।’मावि सञ्चालन गर्न सकेमा समस्या हल हुनेछ’ उनले भने,’त्यसैले माविको लागि पनि पहल थालेका छाैं ।’

    वि.सं.२०३२ सालमा बिद्यालय स्थापना भएपनि २०६६ सालदेखि मात्र सञ्चालनमा आएको थियो । सुरूमा प्रावि तहको लागि मात्रै जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको थियो । स्थानीयले पहल गरेपछि वि.सं.२०६६ साल देखि निम्न माद्यामिक तह सन्चालन गर्न तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुमती दियो।
    छिट्टै मावि सञ्चालनमा आएमा स्थानीय बालबालिकाहरुलाई क्षिक्षाको पहुँचमा पुर्याउन सहयोग पुग्ने विद्यालयले जनाएको छ । साथै गरिव, असहाय विद्यार्थीले सहजै शिक्षा आर्जन गर्न सक्नेछन् ।

    मावि सञ्चालनका लागि विभिन्न ब्यक्तिबाट १ लाख ३ हजार ५ सय रूपैयाँ जम्मा भएकाे स्कुलले जनाएकाे छ ।

     बिद्यालय स्तरोन्नतीका लागि कस्ले कति दिए रकम ?

    १. युबराज जि सि – रु.३० हजार
    २. लोक बहादुर नगरकोटी- रु.२०५००
    ३. रोम बहादुर पुन- रु.२१०००
    ४.सुसमचार मण्डली(अक्षकोष)- रु.१२०००
    ५.दिन बहादुर पुन(अक्षकोष) -रु.२००००

    आइतबार, असार १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation