• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

प्रवासबाट गुल्मेलीले पठाए स्वास्थ्य सामग्री


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा प्रवासी गुल्मेलीहरुले ठूलो परिमाणमा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । गुल्मी जिल्ला समाज युके समाज मार्फत प्राप्त सवै सामग्रीहरु जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तह र गुल्मी अस्पताललाई प्रदान गरेका हुन् ।
    समाज उपल्लो तम्घास आइसोलेसनसहित चार स्थानीय तहको स्वास्थ्य केन्द्रलाई अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरेको छ । चार स्थानीय तहमा छत्रकोट, रुरु क्षेत्र, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको स्वास्थ्य केन्द्रलाई एक÷एक थान अत्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको सहयोग भएको हो ।त्यस्तै गुल्मी जिल्ला अस्पताललाई २० थान पिपिइ सेट र दुई थान थर्मल गन प्रदान गरिएको पल्लीले बताउनुभयो । समाजले जिल्लाका सात स्थानीय तहलाई कोरोना बिरुद्ध प्रयोग गरिने महत्वर्पूण स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
    गुल्मी दरवार, कालिगण्डकी, सत्यवति, इस्मा, धुर्कोट, मालिका र मदाने गाउँपालिकालाई २० थान पिपिइ सेट र दुई थान थर्मल गन प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । त्यस्तै जिल्ला बिपद् व्यावस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरुलाई एक÷एक थान केएन नाइन्टि फाइम माक्स समाजले प्रदान गरेको छ ।
    प्रवासमा रहेका गुल्मेलीहरुले महामारीको बेला सानो भएपनि सहयोग होस भन्ने आशाले स्वास्थ्य सामाग्री प्रदान गरिएको गुल्मी जिल्ला युके समाजका अध्यक्ष टोप पल्लीले बताए । गुल्मी जिल्लाबाट प्रवासमा रहेर संगठीतहरुले रकम संकलन गरेर स्वास्थ्य सामाग्री पठाएका हुन् । प्रदान गरिएका स्वास्थ्य सामाग्रीहरु रु ७ लाख लागतको रहेको समाजका सदस्य भिम खनालले बताए । गुल्मी जिल्ला समाज युकेले जिल्लाका सवै किसिमका बिपद्हरुमा आफुहरुको साथ र सहयोग गर्दै आएको सदस्य खनालले बताए । उनले युके समाज मार्फत आगलागी, बाढी पहिरो, भुकम्प, दिर्घ रोगी र थुप्रै गैरसरकारी कार्यालयहरुलाई सहयोग पुराउँदै आएको बताए ।
    सामग्री प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभुमीप्रति प्रवासीले देखाएको सहयोग अतुलनिय भएको बताए । गुल्मी जिल्ला समाज युकेलाई बिशेष धन्यबाद दिर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा पराजुली र शर्माले गरे ।

    Advertisement

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव
    लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन
    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...