• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, बैशाख २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ४. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ५. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ६. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ७. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ८. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ९. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • १०. रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

गुल्मीमा आठ महिने शिशु सहित १४ जना संक्रमित डिस्चार्ज


  •   सोमबार, असार ०८, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा आठ महिनाका शिशु सहित १४ जना कोरोना संक्रमितले कोरोना डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिकाका आठ महिनाका शिशु सहित १४ जना कोरोना संकमितलाई डिस्चार्ज गरिएको हो ।
    डिस्चार्ज हुनेहरु जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर वडा नम्बर–४ का आठ महिनाका शिशु , १८ वर्षकी महिला, वडा नम्बर–१ का ३० वर्षका, वडा नम्बर–२ को ३१ वर्षका पुरुष, वडा नम्बर–७ का २३ वर्षका पुरुष, वडा नम्बर–१० का २६ वर्षका र २० वर्षका पुरुष, वडा नम्बर ११ का २४ वर्षका पुरुष, वडा नम्बर–१२ का २० वर्षका, १८ वर्षका, २३ वर्षका, २४ वर्षका पुरुष, वडा नम्बर– १३ का २२ वर्षकी महिला र २४ वर्षका पुरुष डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।
    डिस्चार्ज भएकाहरु १४ दिन आइशुलेसनमा बसेर डिस्चार्ज गरिएको हो । संक्रमित भएकाहरुमा कुनैपनि लक्ष्ण बिनाका भएकाले पुन कोरोना मुक्त भए नभएको भने चेकजाँच नगरि पठाइएको अर्यालले बताए । पछिल्लो निर्देशन अनुसार संक्रमण पुष्टी भएपनि कोरोनाको लक्ष्ण कुनैपनि नदेखिए पुन चेकजाँच गर्न नपर्ने नियम भएकाले चेकजाँच नगरि घर पठाइएको हो । गत जेठ १२ गते भारतबाट आएर क्वारेन्टीनमा बसेका बेला कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम बताए ।
    संक्रमितलाई रेसुङ्गा नगरपालिका वडा नम्बर–१ को आइशुलेसनमा राखेर उपचार गरिएको थियो ।

    Advertisement

    सोमबार, असार ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ४.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    • ५.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ६.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    भर्खरै

    • १.
      लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

    • २.
      भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

    • ३.
      लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

    • ४.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ५.
      यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

    • ६.
      राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

    • ७.
      लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

    • ८.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...