• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ७. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ८. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ९. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • १०. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

स्वर्गद्वारीमा भित्रीए ६ लाख बराबरको स्वास्थ्य सामाग्री


  •   शनिबार, असार ०६, २०७७ मा प्रकाशित
  • झईन्द्र भण्डारी, प्यूठान । प्राथमिक स्वास्थ्य केन्द्र स्वर्गद्वारी नगरपालिका भिङ्ग्री प्यूठानका प्रमुख डक्टर राजेन्द्र पौडेलको पहलमा करिब छ लाख बराबरको स्वास्थ्य सामाग्री निशुल्क रूपमा स्वर्गद्वारी भित्रीएको छ ।
    प्राथमिक स्वास्थ्य केन्द्र मार्फत कोरोना नियन्त्रणमा सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य केन्द्रमा ल्याउन सफल भएको पौडेलले बताउनु भयो । विभिन्न निकायमा गएर पहल गरे पश्चात् भित्रीएका यी स्वास्थ्य सामाग्रीहरू प्राथमिक स्वास्थ्य केन्द्रको मातहतमा रहेर अत्यावश्यक अवस्थाको पहिचान गरि प्रयोगमा ल्याईने पौडेलले जानकारी दिनुभयो ।
    डक्टर पौडेलका अनुसार नेपाल स्वास्थ्य सेवा बिभागबाट पिसिआर परिक्षण स्वाब संकलनको लागि १०० थान VTM , १०० थान RDT को लागि सामाग्री , ५० थान पिपिई , २००० थान सर्जिकल मास्क , १०० थान N95 मास्क , २ थान थर्मोगन र २० थान सेनिटाईजर निशुल्क प्राप्त भएको छ । पौडेलले यी सामाग्रीको उपलब्धतामा आफ्नो पहलको लागि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यथापाले सहजीकरण गरिदिएको भन्दै उहाँलाई हृदयदेखि धन्यवाद समेत प्रदान गर्नुभयो । यसमा अन्य थर्मोगनको लागि सूर्य थापाले व्यवस्था मिलाएर थापाकै सौजन्यमा थप दुईवटा थर्मोगन प्राप्त गरि ४ ओटा थर्मोगन ल्याईएका छन ।  राजेन्द्रकै अनुरोध तथा पहलमा नेपाल चिकित्सक संघमार्फत डक्टर पिपिइ २० थान र भरतपुर क्यान्सर अस्पताल चितवनबाट २० थान फेस सिल्ड प्राप्त भएको पौडेलले बताउनु भयो । सम्पूर्ण सहयोगी निकायलाई धन्यवाद दिदै डक्टर पौडेलले आउदो बिहिवारसम्ममा आफ्नै पहलमा एक भेण्टीलेटर पनि आइपुग्ने बताउनु भयो । स्वर्गद्वारीका संक्रमित उपचारको व्यवस्था नपाएर मर्ने छैनन भन्दै नगरपालिकाको कोरोना नियन्त्रणका सम्पूर्ण विवरण केन्द्रमा नगरपालिकाले पठाएको भए थप सामाग्री प्राप्त गर्न सकिने जिकिर गर्नु भयो । उहाँले यस नगरका नगरबासीहरूलाई पनि केन्द्र सरहको उपचार व्यवस्थापनमा कुनै कमी आउन नदिने प्रयास आफ्नो रहेको बताउनु भयो । अझै थप आइसुलेसन बनाउने यसका लागि उपयुक्त सामाग्रीको पहल गरेर आएको र यहि बिहीबारसम्ममा नगरमा एउटा भेण्टीलेटर पनि आइपुग्ने र यसको व्यवस्था पनि गर्न सकिने सक्षमता रहेको बताउनु भयो । एउटा भेण्टीलेटरको मुल्य ४५ लाख पर्ने तर नगरपालिकाले निशुल्क रूपमा पाउन थालेको राजेन्द्र पौडेलले बताउनु भयो । डक्टर राजेन्द्रको पहल कार्यक्रमको सहजताको लागि नगरपालिकाले गाडी पठाएर यो कार्यको लागि सहजता भएको पौडेलले बताउनु भयो । उहाले भन्नुभयो , ” नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले यस्ता कार्यक्रममा हातेमालो गरि साथ दिदा काम गर्नको लागि हौसला मिलेको छ । “

    Advertisement

    शनिबार, असार ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    भर्खरै

    • १.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • २.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ३.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ७.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ८.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...