• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लमहीमा औद्योगिक ग्राम स्थापना हुने


  •   बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमहीमा औद्योगिक ग्राम स्थापनाका लागि डिपिआर तयार भएको छ । लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा औद्योगिक ग्राम स्थापनाका लागि नगरपालिकाले सिद्धार्थ इन्स्टिच्युट अफ रिसर्च कन्सल्टेन्सी प्रा.लि बुटवलसँग विस्तृत परियोजना रिपोर्ट तयार गर्ने र परामर्श सेवा खरिदका लागि सम्झौता गरेको थियो ।

    Advertisement

    सरकारले चालू आर्थिक वर्ष (२०७६/०७७) मा प्रत्येक प्रदेशमा १० वटाका दरले ७० वटा औद्योगिक ग्राम स्थापना गर्ने नीति ल्याएको छ । सोहीअनुरुप उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीय तहहरुलाई औद्योगिक ग्रामका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न आग्रह गरेको थियो । नगरपालिकाले बिष्लेसन र अध्ययन गरि वडा नम्बर ७ साविक ३ (क) कि.नं. ३१५ को जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि विस्तृत परियोजना रिपोर्ट तयार गर्न कन्सल्टेन्सीसँग सम्झौता गरेको थियो ।सम्झौता बमोजिम कन्सल्टेन्सीले १२ लाख ५० हजार रुपैया खर्च गरेर विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) बिहिबार सार्बजनिक गरेको छ । लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा सम्पन्न औद्योगिक ग्रामको लागि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) प्रस्तुति र छलफल कार्यक्रममा ईन्जिनियर सन्तोष पाण्डेले प्रतिबेदन प्रस्तुत गरेका हुन् । कार्यक्रममा सांसदहरु दामा शर्मा, रेवतीरमण शर्मा, ईन्द्रजित थारु, सरश्वती गौतम, नगरप्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेलबासे, वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरि, जिल्ला समन्वय समिति दाङ्गका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा लमही नगर सचिब बसन्तराज शर्मा ‘बिक्रान्त’, नेपाली काँग्रेस क्षत्र नम्बर १ का उपशभापती देवानजँग चौधरी लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रममा स्थानियले राखेको जिज्ञासालाई कन्सल्टेन्सीका पदाधिकारीले मेटाएका थिए ।सरकारले स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उद्देश्य अनुरुप ग्राम स्थापनाको अवधारणा अघि सारेको हो ।

    ग्राम स्थापनासँगै उद्योग स्थापना, विकास र प्रवर्द्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पु-याउन छरिएर रहेका साना उद्योगहरुलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सरकारले प्रत्येक स्थानीय तहमा ग्राम स्थापना गरी सञ्चालनमा ल्याउने नीति ल्याएको थियो ।

    बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...