• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

स्वाव संकलन गरेको १७ दिन बित्दा समेत पिसिआर रिपोर्ट आएन ।


  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। गलकोट नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा रहेका नागरिकहरुको गत जेठ १३ देखि १८ गते सम्मका स्वाव संकलन गरेर पोखरा पठाइयो ।

    Advertisement

    स्वाव पठाएको १७ दिन बितिसक्दा पनि पीसीआर रिपोर्ट आएको छैन । रिपोर्ट नआउँदा क्वारेन्टाइनमा रहेका नागरिकहरु चिन्तित त बनेका छन् नै स्थानीय सरकारलाई समेत यसले चिन्ता बढाएको छ । गलकोट नगरपालिका बाट ८० जनाको स्वाव पोखरा स्थित स्वस्थ विज्ञान प्रतिषठानमा चेक जाँचको निम्ति पठाइएको हो । लामो समय भई सक्दा पनि रिपोर्ट नआउनुले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई मानसिक रूपमा असर पुगेको र उनीहरूमा निराशा पैदा हुन थालेको भन्दै गलकोट नगरपालिकाले चिन्ता व्यक्त गरेको छ । दिनहुँ नगर भित्र छिमेकी मुलुक भारत बाट नागरिकहरु भित्रिने क्रम पनि बढेको छ । निर्माण गरिएका क्वारेन्टाइनहरु भरी भराउ छन् जसले गर्दा स्वास्थ्य सुरक्षा र व्यवस्थापकीय चुनाैती उत्तिकै थपिन थालेको छ । गलकोट नगरपालिकाले यो विषयमा सम्बन्धित निकायमा पहल गरिरहेको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । हामीले पटक पटक यो विषयमा के भइरहेको छ भनेर बुझ्ने कोसिस गरेउ तर सम्बन्धित निकायबाट चित्त बुझ्दो जवाफ पाउन सकेनौं नगर प्रमुख गैरेको भनाई छ । यता नगरपालिकालाई क्वारेन्टाइनमा रहेका नागरिकका घर परिवार, आफन्त, सम्बन्धित वडाका जनप्रतिनिधि र क्वारेन्टाइन व्यवस्थापन समितीले दिनहुँ भेटेर हुन्छ या टेलिफोन मार्फत सोधपुछ गर्न थालेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् । गलकोट नगरपालिकाका विभिन्न विद्यालयका क्वारेन्टाइनमा रहेका नागरिकले यतिका दिन विती सक्दा पनि सरकारले रिपोर्ट दिन नसक्नु आफैमा लज्जास्पद र दुःखद कुरा भएको गुनासो गरे, हामी त कतै हाम्रो सरकार नै छैन कि भन्ने अनुभूति गरिरहेका छौं । गलकोट नगरपालिका बाट केही दिन पहिले पुनः ७४ जनाको स्वभाव संकलन गरी पोखरा पठाइएको छ । लामो समय सम्म रिपोर्ट नआउँदा क्वारेन्टाइन अवधि स्वत लम्बिँदा स्थानिय तहमा खर्च समेत वृद्धि हुने देखिएको छ ।

    बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation