• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

दाङमा थप ४३ जनामा कोरोना  पुष्टि, संक्रमितको संख्या १८६ पुग्यो


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • दाङ । दाङ जिल्लामा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये एक जना बंगलाचुली गाउँपालिकाका रहेका छन् भने ४२ जना घोराही उपमहानगरपालिकाका रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ३६ पुरुष र ७ महिला छन् । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ८६ पुगेको छ ।

    Advertisement

    नयाँ संक्रमण पुष्टि हुनेमा घोराही १७ का ४०, ४३, २९, ३० वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै वडा नम्बर १७ कै ३० वर्षीया महिला, २५ वर्षीय पुरुष, ४९, २४, ४६ वर्षीय पुरुष छन् । त्यस्तै २३ वर्षीया महिला, ४२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष, २० वर्षीय पुरुष, १५ वर्षीय पुरुष, १४ वर्षीय पुरुष, १९ वर्षीय पुरुष र ३४ वर्षीय पुरुष रहेका छन् ।

    त्यस्तै घोराही ४ का ५७, ३१ वर्षीया महिला, ३१ वर्षीय पुरुष, २२ वर्षीय पुरुष, ३१ वर्षीय पुरुष, २० वर्षीय पुरुष, २९ वर्षीय पुरुष, २१ वर्षीय पुरुष, २२ वर्षीय पुरुष र ४१ वर्षीय महिला रहेका छन् ।

    त्यसैगरी घोराही १८ का ४६ वर्षीय पुरुष, २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, ६० वर्षीया महिला, ३६ वर्षीय पुरुष, ३३ वर्षीया महिला र ४२ वर्षीय पुरुष रहेका छन् । त्यस्तै घोराही ५ का १९ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, १८ वर्षीय पुरुष, २४ वर्षीय पुरुष र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरी घोराही ३ मा ४१ वर्षीय पुरुष, ३३ वर्षीय पुरुष र ४८ वर्षीय पुरुष तथा बंगलाचुलीमा २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३३ जना हरिद्वार मावि चौघेराको क्वारेन्टाइनमा बसेका छन् भने ९ जना डाँडा गाउँ मावि गोग्लीमा बसेका छन् । एक जना बंगलाचुलीका भने प्रतिष्ठान मै बसेको जनाइएको छ । संक्रमित सबै भारतबाट आएका हुन ।

    ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि
    आज दाङमा कोरोना संक्रमण पुष्टि हुने ४३ जना मध्ये ४ जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहर सबै घोराही
    उपमहानरपालिकामा कोरोना व्यवस्थापनमा खटिएका रहेको जनाइएका छन् । यो सँगै दाङमा कोरोना संक्रमण देखिएका स्वास्थ्य कर्मीको संख्या ६ पुगेको छ । यसअघि दाङमा लमही नगरपालिकाका १ र राप्ती गाउँपालिकाका १ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।

    आज कोरोना पुष्टि हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ४६ वर्षीय पुरुष, ३ का ४८ वर्षीय पुरुष तथा ४ का ५७ वर्षीया महिला र घोराही ४ कै ३१ वर्षीया महिला रहेको जनाइएको छ ।

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    भर्खरै

    • १.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • २.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ३.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ४.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ५.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ६.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ७.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ८.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation