बुटवल। पाल्पा सिद्दार्थ राजमार्गकाे सिद्धबाबामा नजिकै ट्याक्सी दुर्घटना भएको छ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । लु १ ज ४०९३ न काे ट्याक्सी तिनाउ खाेलामा खसेकाे हाे । बुटवलबाट पाल्पा जादै गरेको ट्रयाक्सी दुर्घटना भएको हो ।
Advertisement
दुर्घटनामा चालक गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुुल्न सकेको छैन। अहिले उनलाई उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।