• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

दाङको गढवामा २ जनामा कोरोना भाइरस पुष्टि


  •   बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङमा फेरी दुई जनामा कोरोना भाइरस रिपोर्ट पोजेटिभ अाएको छ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ का २८ वर्षका १ जना पुरूष र वडा नम्बर २ का ४१ वर्षका अार्का पुरूषमा पनि कोरोना भाइरस रिपोर्ट पोजेटिभ अाएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको स्वाव परिक्षणमा दुवै जनाको रिपोर्ट पोजेटिभ अाएको पत्रकार सम्मेलन मार्फत प्रतिष्ठानले जानकारी गराएको छ । उनीहरू मध्ये वडा नम्बर १ का जनता मावि गढवाको क्वारेन्टाइनमा र २ वडाका अार्का पुरूष लक्ष्मी सामुदायिक वन जेठान गाउँको क्वारेन्टाइनमा बसेका थिए । उनीहरू भारतबाट कृष्णनगर नाका भएर क्वारेन्टाइनमा बसेका थिए । जेठ १३ गते ३७ जना महिला पुरुषको पिसीआर परीक्षणका लागि प्रतिष्ठानमा पठाईएको थियो । ति मध्ये दुई जनामा कोरोना पुष्टि भएको हो । गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीका अनुसार एकै उमेर समुहका मानिस क्वारेन्टाइनमा धेरै भएकाले संक्रमितको नाम ठेगाना मन्त्रालयबाट न आउदा सम्म त्यस बारेमा जानकारी दिन नसकिने बताएका छन् । ५८ जनाको नमुना संकलन गरिएकोमा दुई जनामा कोरोना संक्रमण देखिएको हो। दाङमा बुधबार मात्रै नयाँ १५ जना संक्रमित थपिएका थिए।यस अघि गढवा गाउँपालिकामा दुई जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो। अहिले सम्म जिल्ला भित्र बसोवास गरेका २० जनामा कोरोना संक्रमण देखिए छ। दाङमा घर भएको तर, जिल्ला बाहिर बसाइँ रहेका दुई जना संक्रमित मध्य एक जना निको भएका छन्। यस्तै कपिलवस्तुमा ९ जना नयाँ संक्रमित थपिएका छन्। विजयनगर गाउँपालिका-३ मा २३ र ३० बर्षका पुरुष २ जना, सोही गाउँपालिका वडा नम्बर ५ मा २६ वर्षका पुरुष र वडा नम्बर ७ मा १७, ३७, ३९, ४०, ४३ र ५२ बर्षका गरि ६ जना संक्रमित पुष्टि भएको छ। ९५ जनाको नमुना संकलन गरिएको थियो।

    Advertisement

    बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation