• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

बन्दाबन्दीमा भिङ्ग्री – स्वर्गद्वारी सडक धमाधम कालोपत्रे ( भिडियो )


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । सरकारले लकडाउनको घोषणा गरेको करिब दुई महिना पुग्नै लाग्दा प्युठानका बाटाहरु सुनसान बनेको छन। जिल्लाका सबै व्यापार–व्यवसाय ठप्प छन् । तर, लकडाउनको मौकामा सडक विभागले भने धमाधम सडक कालोपत्रे गरिरहेको छ । विभागले प्युठानको स्वर्गद्वारी नगरपालिका क्षेत्रमा धमाधम कालोपत्रे गरिरहेको छ ।

    Advertisement

    सडक डिभिजन प्रमुख बिनोद प्रसाद सापकोटाले भिङ्ग्री देखी पर्यटकीय तथा धार्मिकस्थल स्वर्गद्वारी सम्म जोड्ने सडकखण्डमा कालोपत्रेको काम भइरहेको बताए।
    ‘अहिले लकडाउनको भएपनी सरकारको परिपत्र अनुसार बिकास निर्माणका काम सन्चालन गर्ने भनिए अनुसार कालोपत्रे गर्न थालेका हौ।,’ उनले भने, ‘जति कामदार छन्, उनीहरूले सामाजिक दूरी कायम राख्दै काम गरिरहेका छन्।’त्यस्तै, उक्त सडकखण्डको १४ किलोमिटर क्षेत्रमा अहिले भइरहेको ठाउँमाथि एक तह कालोपत्रे गर्ने कार्य भईरहेको इन्जिनियर अरुण खत्रीको भनाई छ।
    प्रदेश नंवर ५ सरकारबाट बिनियोजन गरिएको २५ करोड ५० लाख रुपैयाँ लागतमा सडक कालोपत्रेको काम भईरहेको हो। बराबर १४ किमि सडकमध्ये अहिलेसम्म ३ किमि सिङ्गल पोर्ट सम्पन्न भइसकेको खत्रीले बताए । ‘आयोजनाको म्याद ०७७ असोज सम्म छ, खत्रीले भने- अबको अवस्था कस्तो हुन्छ, सडक समयमै सकिने, नसकिने भन्ने त्यसले निर्धारण गर्छ।’ उनका अनुसार पुर्बाधारको काम अहिलेसम्म ७० प्रतिशत सकिएको छ। सडक कालोपत्रेको ठेक्का वसिस इन्जिनियर्स एण्ड बुल्डर्स प्रा.लि लाजिमपाट ,काठमाडौले पाएको सडक डिभिजनले बताएको हो ।
    यो सडकको कालोपत्रे सम्पन्न भएपछि स्वर्गद्धारी आउजाउ गर्दा भक्तजनहरुले पहिला जस्तो सास्ती ब्यहोर्न नपर्ने र भिङ्ग्री बजार र स्वर्गद्धारीको दुरी समेत छोटिने स्थानियले बताए।

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...