• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ७. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

मनकारी सोनाली : मजदुरलाई खाद्यान्न राहत


  •   शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुन मगरले शुक्रबार पनि राहात बितरण गरेकि छिन् । लमही नगरपालिका वडा नम्बर ८ र ९ का अति बिपन्न तथा मजदुरहरुको ६० घरपरिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरेकि हुन् । वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरी र ९ का भेषबहादुर केसी ‘रमेश’ को समन्वयमा प्रति घरपरिवार लाई २५ किलो चामल, १ किलो दाल, १ लिटर तेल र १ किलो नुन बितरण गरिएको हो ।
    वडाध्यक्ष चौधरी र केसीले वडा अन्तरगतको सर्बदलिय बैठक बोलाई वडाका वास्तविक बिपन्न मजदुरहरुको पहिचान गरि राहात बितरण गरिएको जानकारी दिए । एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि टोलबिकाश सँस्थाको सिफारिसका अाधार सँगै अाफै वास्तविक पहिचान गरि राहात उपलब्ध गराईएको वडाध्यक्ष हरुको भनाई छ । अटो रिक्सामा राहात बोकेर सोनाली वडा कार्यालयमा पुग्दा बिपन्न तथा मजदुरका परिवारले उनलाई भगवान नै सम्झेका थिए । सोनालीले लमही नगर अन्तरगतका वडाहरुमा राहात बितरण गर्ने उद्देश्य सहित अभियानमा लागेकी छिन् । उनले सहयोगी हातहरुसँग राहत संकलन गरि लमही नगर अन्तरगतका बाँकी वडाहरुमा पनि खाद्यान्न बितरण गरिने जानकारी दिईन । सोनालीले अहिले सम्म लमही नगर अन्तरगतका वडा नम्बर ३, ४, ५, ६, ८ र ९ नम्बर वडामा खाद्यान्न बितरण गरिसकेकि छिन् । उनले अहिले सम्म करिब २ सय ५० घरपरिवार लाई राहात बितरण गरिसकेकि छिन् । वडा नम्बर ७ का ३० घरपरिवारलाई अाईतबार राहात बितरण गर्ने सोनालीको योजना छ ।
    सोनालीले दैलेख जाने पैदलयात्रीहरुलाई पनि नगद २ हजार रुपैया हस्तान्तरण गरेकि हुन । अोखलढुङ्गाबाट दैलेख हिँडेका ४ जना पैदल यात्रीलाई खाजाको लागि भन्दै नगद हस्तान्तरण गरिएको उनले जानकारी दिईन ।

    Advertisement

    शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६

    भर्खरै

    • १.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • २.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ४.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ७.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ८.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...