• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जमशेरद्धारा वाणगंगाका ४४ परिवारलाई राहत


  •   शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तुका मनकारी जमसेद अलि मिया कहीकतै कसैलाई खाना छैन भनेर सुनेपछी राहत लिएर घर मै पुग्ने गरेका छन । मनकारी मियाले गरिव परिवारलाई कसैलाई पनि भोकै बस्न नपरोस भन्दै राहत वितरण कार्यलाई निरन्तरता दिई रहनु भएको छ ।
    मियाँले आज कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ चप्परगाँउ स्थित रहेको सिसहनिया गाँउका ४४ घर मजदुर परिवारलाई राहत वितरण गर्न भएको हो । सिसहनियाका गाँउका ४४ घर परिवारलाई खद्यान्न अभाव भएपछि कठिनाईमा परेको खबर पएपछी सो स्थानमा राहत लिएर गएको मियाले बताउनु भयो ।
    मुस्लीमहरुको पवित्रा महिना रमजानको अवसरमा राहत वितरण गरेको उहाले बताउनु भयो । मियाले रमजान महिनामा मुस्लिमहरुले खाने सेवाई १ के.जी, चिनी १ के.जी चामल १० के.जी, दाल ३ केजी लगायतका राहत सामाग्री वितरण गर्नु भएको हो ।
    सिहहनियाका ४४ घर परिवार राहत पाएपछी आफुहरुलाई धेरै खुशि लागेको स्थानिय समिर मियाँले बताउनु भयो । समिर मियाले भन्नुभयो हामी गरिब मजदुर रहेकोले लकडाउनले गर्दा काम बन्द भएपछी आफुहरुलाई खद्यान्न अभाव भएको समय जमशेरले राहत प्रदान गर्नु धेरै नै प्रशांसनीय कार्य भएको बताउनु भयो ।
    सिसहनियाका ४४ घर परिवारलाई सामाजिक दुरी कायम गरी स्थानिय युवाको सहयोगमा राहत वितरण गरिएको थियो ।
    मियाले केही दिन पहिले शिवराज नगरपालिकाको १६ सय घर परिवारलाई पुग्ने आठ लाख बराबरको राहत सामाग्री शिवराज नगरपालिकालाई हस्तन्तण गरेका थिए । केही दिन पहिले राहत कपिलवस्तुको अधिकांस स्थानिय तहसंग समन्वय गरेर राहत वितरण गर्दै आएका छन ।
    मनकारी जमशेर अलि मिया चन्द्रौटा उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष र अटल सिमेन्ट उद्योगका सञ्चालक हुन ।

    Advertisement

    शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation