• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

सरकारलाई नेता महरको प्रश्न :३ करोडको स्वास्थ्य परिक्षण गर्न २५० वर्ष लगाउने हो ?


  •   बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकारले गरिरहेको कोरोना परिक्षणको गतिप्रति असन्तुष्टि जनाएका छन् । अहिलेकै गतिमा कोरोना परिक्षण गरिए ३ करोड जनताको परिक्षण गर्न करिव २ सय ५० वर्ष समय लाग्ने नेता महरले बताए ।

    Advertisement

    कोरोना नियन्त्रण तथा रोकथामका लागी अर्थ मन्त्रालयले स्वास्थ्यलाई ४ अर्व छुट्टयाएको र कोरोना उपचार कोषमा लगभग साडे दुई अर्व रकम जम्मा रहेको अवस्थामा सरकारले दूर्त गतिमा काम गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। यस्तो अवस्थामा सरकारी स्रोत, साधन र क्षमताको प्रभावकारीता सिथिल हुन नहुने नेता महरको ठहर छ।विदेशी भूमिमा अलपत्र रहेका नागरिकलाई नेपाल फर्काउने त कता हो कता, सरकारसँग तथ्याङ्कसमेत अध्यावधिक नरहेको आरोप लगाउँदै यसतर्फ सरकारले बेलैमा सोचेको भए अहिको स्थिति नआउने बताए। उनले विदेशमा रहेका नेपालीले पठाएको रेमिटान्सले देश धानी रहेको अवस्थामा उनीहरूप्रति सरकार गम्भीर नबन्नु लज्जाको विषय भएको बताए । उनले सरकारले पारदर्सिताको कुरालाई पनि सरकारले संगसँगै लैजानुपर्ने बताएका छन्। उनले अहिलेसम्म कोरोनामा खर्च भएको रकम र शीर्षकको बारेमा जनतालाई चाडो जानकारी गराउन माग गरे ।उनले यस्तो अवस्थामा कसरी चाडो परिक्षण होला भन्दै एउटा तथ्याङ्क समेत सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन्।

    यस्तो छ नेता महरको अहिलेसम्मको मूल्याङ्कन

    लकडाउन गरिएको जम्मा दिन = ४३
    हालसम्म भएको पिसिआर परिक्षण = १४,०९६
    औसत १ दिनमा भएको पिसिआर परिक्षण = १४,०९६/४३ = ३२७.८१
    नेपालको कुल जनसंख्या = ३,००,००,०००
    सबै नेपालीको परिक्षण गर्न लाग्ने अवधी = (३,००,००,०००/३२७.८१) = ९१,५१६ दिन
    ९१,५१६ दिन = (९१,५१६/३६५) बर्ष = २५० वर्ष
    आगामी व्यवस्थापिका संसदको निर्वाचनमा बाँकी दिन (लगमग_ = ९३९

    बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • २.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ३.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ४.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ६.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ७.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ८.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation