काठमाडौं। बाँकेमा नालामा जमेको पानीमा डुबेर तीन बालकको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा बैजनाथपुर गाउँपालिका–२ पित्तमारीमा वर्षातको पानी जमेको नालामा डुबेर बिहीबार उनीहरुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय १२ वर्षीय नवीन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनील राउत छन् ।