• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

रामग्राम नगरपालिकाद्वारा नया राहत सामाग्री खरिद गर्ने र परिमाण पनि बढाइने


  •   बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी ।नवलपरासी जिल्लाको रामग्राम नगरपालिकाले केहि दिन अगाडि बितरण गरेको राहत सामाग्रीमा गुणस्तरहिन चामल दिइएको भन्ने चौर्तफि बिरोध भएपछि अब नगरपालिकाले अन्य नया खाध्यान्न खरिद गर्ने र त्यसको परिमाण पनि बढाउने भएको छ । नगरपालिकाले यस अघि मोटा चामल वितरण गरेकोमा अब स्टिम मसिनो चामल वितरण गर्ने भएको छ । यसअघि नगरपालिकाले मोटा चामल वितरण गरिएकोमा राहत पाएकाहरुले चामल गुणस्तरहिन भएको भन्दै नगरपालीकाको मुल गेटमै ल्याएर फ्याँकेका र केही वडाबासीहरुले वडाअध्यक्षको घरमा ल्याएर फिर्ता गरेको थिए । जसको कारणले चौतर्फि आलोचित बनेको नगरपालीकाले नयाँ राहत सामाग्रि खरिद गर्नको लागि खरिद र वितरण समन्वय समिति गठन गरि राहत वितरण थाल्ने निर्णय गरेको बुधवार आयोजित पत्रकार सम्मेलनमा रामग्राम नगरपालीकाका मेयर नेरन्द्र कुमार गुप्ताले बताए ।
    साथै उनले गत ३० गते बसेको कार्यपालिका बैठकले वितरण गरिएको राहत सामाग्रीमा जनप्रतिनीधी र कर्मचारीहरु कसैको पनि व्यक्तिगत स्वार्थ नरहेको र केहि व्यक्तिले सत्यतथ्य नबुझि केहि जनप्रतिनिधि तथा कर्मचारी माथि नियोजित ढंगले लगाईएको निराधार आरोपमा कुनै सत्यता नरहेको भनी सो निराधार आरोपको खण्डन गदै घोर भत्सना सहितको बिज्ञप्ति जारी गरेको वताए । राहत बितरणको लागि कार्यपालिकाको बैठकबाट गठित समितिको संयोजकमा वडा नम्बर ७ का वडाअध्यक्ष शिवशंकर प्रसाद हरिजन छन् भने सदस्यमा कार्यपालीका सदस्य उमाशंखर हरिजन र ईन्दु विक रहेका छन । साथै ३० गते बसेको कार्यपालिका बैठकले यस अघि १० किलो चामल बितरण गर्ने निर्णय गरिएको भएतापनी सो परिणामलाई बढाएर अब २५ किलो चामल, एक किलो दाल, एक प्याकेट नुन, खाने तेल एक लिटर, हात धुने साबुन दुई वटा र सोयाबिन पाँच सय ग्राम बितरण गर्ने निर्णय गरेको नगरप्रमुख गुप्ताले बताए । राहत सामाग्री खरिद गर्नको लागि प्रक्रिया बुधबार देखी सुरु गरिएको र यसअघि खरिद गरीएको चामल सम्बन्धीत व्यवसायिलाई नै फिर्ता गरिने भएको छ । राहत वितरण चरणमा कुनै कमजोरी देखिए सम्वन्धित जो कोहिलाई पनि कडा कारवाहि गरिने नगरपालीकाले जनाएको छ ।पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख गुप्ताले लकडाउन बाट प्रभावित गरिब विपन्न वर्गका लागी वितरण गरिएको राहतको चामलमा स्थानियले गुणस्तरीयताको प्रश्न उठाउँदै नगरपालीकाको मुलगेटमा खाद्यान्न फ्याक्ने र फिर्ता गर्ने कार्यमा केही व्यक्तिको चालखेल भएको दाबी गरेका छन् । राहत सामाग्रिमा कुनै कमि कमजोरी देखिए सच्चाउने ठाँउ हुदाँहुँदै केही व्यक्तिले अमर्यादित ढंगबाट कार्यालयको गेटमा ल्याएर खाद्यान्न फ्याँक्ने कार्य नियोजित भएको समेत नगरप्रमुख गुप्ताको दाबी छ ।साथै नगरप्रमुख गुप्ताले आफ्नो नगरकै उपमेयर रम्भा कुँवरले जारी गरेको विज्ञप्ती कृर्ते जारी गरेको समेत आरोप लागाएका छन । उपमेयर रम्भा कुवँरले सत्यतथ्य नै नबुझि जनप्रतिनिधि तथा कर्मचारी माथी लगाईएको आरोप निराधार रहेको र सो आरोपको खण्डन पनि चैत्र ३० गते बसेको बैठकमा विज्ञप्ति मार्फत गरिएको गुप्ताले वताए ।

    Advertisement

    बिहिबार, बैशाख ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation