• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

लोकप्रिय समाचार

  • १. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • २. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ३. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ४. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ५. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

  • ६. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • ७. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ८. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ९. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • १०. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

‘लकडाउन’ले फेरियो नगर प्रमुखको दिनचर्या


  •   आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
  • अराज बेल्बासे,अर्घाखाँची।शितगंगा नगरपालिकाका नगर प्रमुखको दिनचर्या सदाको दिन भन्दा आजभोली फरक भएको छ। कार्यलयबाट घरमा गए पछि अर्को दिन ९ बजे कार्यलय निस्कने नगर प्रमुख सुर्य प्रसाद अधिकारी आज भोली बिहान उठेर कार्यालय आउनु हुन्छ । बिहान ७ बजे नै कार्यलयमा पुगेर १४ वटा वडामा भइरहेका गतिबिधि नगरपालिकाका स्वास्थ शाखा प्रमुख कृष्ण पौडेल तथा ठाडा प्राथमिक स्वास्थ चौकीका प्रमुख विवेस मण्डलसँग जानकारी लिर्दै नेपाली सेना तथा नेपाल प्रहरीसँग समिक्षा बैठक बसी बिहान ८ बजे सम्म अर्को दिनको योजना तयार गरि गाँउगाँउमा खट्ने तयारी सुरु हुन्छ।भौलोगिक रुपमा टाडाको दुरिमा रहेको शितगंगा नरगपालिकाका वडाहरुमा नगरप्रमुख अधिकारी सचेतना गराउदै हिड्ने गर्नु भएको छ। बिभिन्न वडामा क्वारेन्टाइन निर्माण गर्न पुग्नु भएका अधिकारीले क्वारेन्टाइन उद्धघाटन गर्न मात्र हैन गाँउगाँउमा जनतालाइ भेटि सचेत बनाउन दिनभर खटिने गर्नु भएको छ। स्वास्थ कर्मचारी एम्बुलेन्स चालक र सुरक्षाकर्मीको मात्र यो जिम्मेबारी नभएको भन्दै आफु पनि यो महामारी रोक्न हरेक समय नगरपालिकाका जनताको साथमा रहने बताउनु हुन्छ।सिमित स्रोत साधनमा काम गरिरहेका स्वास्थकर्मी सुरक्षाकर्मीहरुले आफुमा सर्ने डर समेत नमानी काम गरिरहेकोले आफु जोखिम मोलेर पनि नगरपालिकाका बिभिन्न स्थानमा नगर प्रमुखकाृ उपस्थिती हुने गरेको छ ।नगर उपप्रमुख टिका रेस्मीको नेतृत्वमा नेपाली सेना सहितको एक टोली पालोपाल नगरपालिकाको बिभिन्न स्थानमा माइकिङग सहित निस्कने गर्छ । गाँउगाँउमा पुगेर नेपाल आर्मी सहितको समुहले अनुगमन मात्र गर्दैन आर्मी सँग भएका केही उपकरणले स्वास्थ समेत चेक गर्ने गर्छन । भारत बाट आएकाहरुलाइ घरमै बस्न अनुरोध गर्दै गाँउगाउँमा उत्त टोली हिड्छ । यस्तै नगरपालिकाका स्वास्थ शाखा प्रमुख तथा ठाडा प्राथमिक स्वास्थ चौकिमा प्रमुख विवेश मण्डल सहितको नगरपालिकामा रहेका स्वास्थ इकाइका स्वास्थकर्मीहरुको समुह समेत हरेका दिन गाँउगाँउमा खटिरहेको छ । नगरपालिकाका बिभिन्न वडाले सचेतनाको लागी स्वास्थ स्वयमसेबिकाहरु प्रिचालन समेत गरेको छ । स्वास्थस्वयमसेबिकाहरु परिचाालन गर्ने वडा मध्ये एक वडा १० नम्बर वडा हो । वडा अध्यक्ष हिम्मत पोख्रेलले वडामा सचेतना तथा भारत तथा अन्य मुलुक बाट आएका हरुको निग्रानी गर्न बिभिन्न समिति समेत गठन गरेर काम गरिरहेको छ ।यतिबेला इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतको टिम समेत निकै कृयाशिल बनेर लागेको छ । डोहोटेमा सञ्चालन भएरहेको सहायता कक्षमा ५ जनाको समुह निरन्तर खटिरहेको छ भने प्रहरी निरिक्षक बस्नेतको नेत्तृत्वमा १५ सदस्यिय समुह निरन्तर गस्तिमा खट्ने गरि तयार भएको छ । नगरपालिकाले गस्तिमा जान अतिरिक्त सवारी साधनको ब्यवस्था समेत गरेको छ । नेपाल प्रहरीको समुहले गाँउगाँउमा पुगि सचेतनाकार्यक्रम सञ्चालन गरिरहेको छ भने अटेरी गर्नेलाई कारवाही समेत गर्ने गरेको छ बजारको बिभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छन २ जना भन्दा बढी बिनाकाम हिडेमा कारवाही प्रहरीले गर्ने छ ।पसलहरु बिहान ७ बजे देखि ९ बजे सम्म सञ्चालनको अनुगमन गरिरहेको छ भने मुल्य वृद्धि नियन्त्रण बुझन आफै ग्राहक समेत बन्ने गरेको छ।नगरपालिकामा अहिले सम्म ५५८ जना भारत लगायत अन्य देशबाट आएका छन । उनिहरुको प्रत्यक्ष निग्रानीमा नगरपालिका लागेको छ।घरबाहिर कोही निस्किएमा सेना परिचालन गरि कारवाही गर्ने निर्णय भए पछि यति बेला सबै जना सेल्फक्वारेन्टाइनमा बसेका छन । यस्तै नगर प्रबैश गर्ने सम्पुर्ण नाकाहरुमा कडाए गरिएको छ । प्युठानबाट प्रबेश गर्ने पुलमा आवतजावत बन्द गर्ने निणर्य भएको छ । यस्तै अन्य नाकाबाट समेत आवागमन निषेध गरिएको छ । नगरपालिकाले प्रकोप ब्ष्वस्थापन कोष स्थापना गरि राहतको लागी रकम संकलन सुरु गरेको छ । यसै अनुसार नगरपालिकाले बिभिन्न कोषबाट ८० लाख जम्मा गर्ने भएको छ ।यस्तैै नगरप्रमुख सुर्य प्रसाद अधिकारीले रु ५१ हजार जम्मा गर्ने यसै गरि शितगंगा उद्योग बाणिज्य संघले रु ५१ ह्जार जम्मा गरिसकेको छ भने नगरपालिकाका उप प्रमुख टिका रेस्मिबाट रु १५ हजार नगरपालिकाका वडा अध्यक्षहरु बाट १० हजार यस्तै कार्यापालिका सदस्यहरुकबाट रु १० हजार जम्मा गर्ने निर्णय भएको छ । यस्तै सुपा देउराली मन्दिर ब्यवस्थापन समितिले रु १ लाख ए हजार सहयोग गरेको छ । यस्तै नेकपा शितगंगा नगर कमिटीले पनि २ लाख १ सय रुपिया सहयोग गरेको छ भने अन्य सस्थमहरुले समेत सहयोग गरेका छन । यति बेला नगरपालिकामा राहत बितरण सुरु भएको छ नगरपालिकाका १२६८ जना लाइ राहत बितरण हुँदै छ ।

    Advertisement

    आइतबार, चैत ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    लोकप्रिय

    • १.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • २.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ३.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    • ४.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ५.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    भर्खरै

    • १.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • २.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ३.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ४.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ५.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    • ६.
      लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

    • ७.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

    • ८.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation