• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

अव को महाशक्ती राष्ट्र ?


  •   शनिबार, चैत २९, २०७६ मा प्रकाशित
  • हरि पंगेनी, कपिलवस्तु।कोरोना कहरको समयमा कोरोनासंगै अन्तरास्ट्रिय सम्बन्धको बारेमा पनि डिस्कोर्स सुरुभएको छ र बहस छ अबको बिश्वसक्ती को?संयुक्त राज्य अमेरिका कि जनवादी गणतन्त्र चीन? विशेषत: हाम्रा मिडियामा आएको जस्तो अब कोरोनाको कहरपछी बिश्वब्यबस्थाको चापीं चीनसंग आउँछ र चीनले अबको संसार हांक्छ भन्ने कुरा बहस तत्कालको लागि बहस मात्रै हो । ग्लोबलपावर हुने कुरा मजाक होईन र यो त्यसै भावनामा बग्ने बिषय पनि होईन।महासक्ती हुनको निम्ति चाहिने मुख्य तत्वहरु जस्तै अर्थ, अन्तरास्ट्रिय सम्बन्ध,भाषा र संस्कृति, प्रविधी र जनशक्ति, सैन्य शक्ति आदि कुराहरुको बारेमा विश्लेषण जरुरी छ । अमेरिका एक्काईस ट्रीलियन डलरका साथ पहिलो अर्थतन्त्र हो र करिब पन्ध्र टृलियन डलरका साथ चीन दोस्रो स्थानमा छ। त्यसैगरी चीन सबैभन्दा ठूलो निर्यातकर्ता हो भने अमेरिका सबैभन्दा ठूलो आयातकर्ता रास्ट्र हो। यहांनेर नोमिनल जिडिपीका आधारमा विश्लेषण गर्नुपर्दा अमेरिका अझै पहिलो स्थानमा छ भने अर्कोतिर पर्चेजिङ पावर पेरेटीका आधारमा चीन अहिले पहिलो स्थानमा छ। अमेरिकाले विश्वको कुल नोमिनल जिडिपीको ४०.७५% ओगट्दछ भने चिनले कुल पिपिपी जिडिपीको ३४.२७% हिस्साका साथ अगाडि छ ।जब सन २०१४ बाट चिनले संयुक्त राज्य अमेरिकालाई पर्चेजिङ पावर पेरेटीका आधारमा उछिन्यो ऊ विश्वशक्ति बन्ने लक्ष्य लिएर अगाडि बढेको देख्न सकिन्छ र त्यसैले के भन्न सकिन्छ भने अबको आर्थिक प्रतिस्पर्धा त यिनै दुई रास्ट्रकै नै हो। अर्कोतिर तेस्रो आर्थिक शक्तिको विषयमा बहश गर्ने हो भने जापान नोमिनलका आधारमा तेस्रो रास्ट्र र भारत पिपिपीका आधारमा तेस्रो रास्ट्रका रुपमा छ्न र यिनीहरु पहिलो हुने रास्ट्रका तुलनामा धेरै नै पछाडी छ्न। त्यसैले के भन्न सकिन्छ भने आउंदा केही दशकसम्मलाई आर्थिक ,सामरिक,शैन्य, सांस्कृतिक प्रतिस्प्रधा अमेरिका र चिनकै सेरोफेरोमा हुने निश्चित नै छ। अर्को आर्थिक सम्पन्नतालाई हेर्ने आधार प्रतिब्यक्ती आयलाई हेर्ने हो भने अमेरिका चीनभन्दा धेरै अगाडि छ। त्यसैगरी नोमिमल जिडिपीका आधारमा अमेरिका विश्वको आठौं धनी रास्ट्र हो भने चीन बहत्तरौं र पिपोपि जिडिपीका आधारमा अमेरिका १२ औं धनी रास्ट्र हो भने चीन ७५ औं रास्ट्र हो ।अब अर्थपछी अर्को महत्त्वपूर्ण कडी सैन्यशक्तीका कुरा गर्दा पनि अमेरिका ,रसिया र चाईना भन्दा अझै अगाडि छ तर यो अलि गौण कुरा हो र मुख्य कुरा अर्थ नै हो। अब प्रविधीमा पनि अझै अमेरिका धेरै अगाडी छ। गुगल, माईक्रोसफ्ट, फेसबुक, ट्विटर, एप्पलजस्ता सोसल साइट अझै अमेरिकाकै हातमा छ र संसार हल्लाई रहेका छन।त्यसैगरी संसारभरिका मान्छेको ब्यक्तिगत सुचना संकलन गरेर राखेका छ्न अमेरिकीहरुले जसका कारण उनीहरुलाई चाहिने हरेक सुचना मिनेटभरमै प्राप्त गर्न सक्छ्न , तथापि टिकटक जस्तो साईट लिएर चिन पनि प्रविधी ब्यापारमा बल्ल अमेरिकालाई लखेट्दै छ।। संसारका सबैभन्दा प्रतिस्ठित विश्वविद्यालय जस्तै जोनहप्किन्स, हावर्ड , म्यासाचुएट्स, वेब्स्टर जस्ता संस्था र नासाजस्तो रिसर्च संस्थाको सहयोगमा अमेरिका नयां नयां खोज रिसर्चमा तल्लिन छ अनि ससांरभरका दिमाग आफुतिर तानेर हिडिंरहेको छ ।शिक्षामा पनि प्रविधिमा पनि अमेरिका अझै अगाडि नै छ ।
    हो चीनले प्रविधीको सहयोगले विकासमा फड्को त मारेको छ तर अझै पनि अमेरिकासंग तुलना गर्दा तल पर्छ । अब अन्तरास्ट्रिय सम्बन्धका कुरा गर्दा अहिले तुलनात्मक रुपमा त चीनले सफ्ट राजनीति मार्फत सम्बन्ध सुमधुर नै राखेको छ तथापी विश्वब्यांक , संयुक्त रास्ट्रसंघ, यसका अरु भागिनी संस्थाहरुमा अमेरिकाकै लगानी धेरै रहेको हुंदा यिनै संजाल मार्फत कैयन अरु देशहरुलाई आफ्नो पोल्टामा पार्न सक्छ।यिनै संस्थामार्फत नै अमेरिकाले संसारभर विभिन्न परियोजनामा काम पनि गरिरहेको छ । अब अर्कोतिर  अंग्रेजी भाषाकै माध्यमबाट अमेरिकाले संसारभर कम्तिमा अझै केही दशक राजगर्ने देखिन्छ।किनकी भाषा अरुमाथी शाषन गर्ने एउटा राम्रो हतियार हो । यो भाषा अहिले अन्तरास्टृय भाषाको रुपमा रहेको छ । मानिस अंग्रेजी माध्यममा पढ्ने भनेर अहिले नी उतै जान हत्तारिन्छ्न। अरु त अरु चीनका विद्यार्थी पनि चाहे चीनमा नै जतिसुकै प्रतिस्ठित शैक्षिक संस्था किन नहोस उनीहरु अध्ययनका नाममा हरेक साल अमेरिका हान्निन्छ्न।यद्यपि चिनको विशाल जनसंख्या , सक्षम नेतृत्व , उदाउंदो प्रविधी र अर्थतन्त्र, आईबिआरडीजस्ता अन्तरास्टृय संस्थाको नेतृत्वले गर्दा अब आउंदा केही दशकमा चीन अगाडि आउँछ तर अमेरिका जस्तै हुन साईबर प्रविधिमा व्यापक अगाडि हुनुपर्छ र भाषा र संस्कृतिलाई नी विश्वब्यापी बनाउनुपर्छ ।

    Advertisement

    शनिबार, चैत २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • २.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ३.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ४.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ७.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ८.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation