• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

‘स्वतन्त्र पत्रकारितामाथि आक्रमणका नयाँ प्रवृत्ति देखिन थाले’: बिपुल पोख्रेल


  •   शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
  • शिव राज खनाल, लमही । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले स्वतन्त्र पत्रकारितामाथि आक्रमणको नयाँ प्रवृत्ति देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन। उनले वेब डेभेलपरलाई प्रयोग गरेर समाचार ‘किल’गर्ने प्रक्रियामा जोडिएका सबैलाई हदैसम्मको कारबाही गर्न माग सहित सामाजिक संजालमा लेखेका छ्न।
    १ )’नेपाल पत्रकार महासङ्घको आफ्नै परम्परा छ । पीडित पक्षको कुरा औपचारिक/अनौपचारिक रूपमा सुनेर र अबस्थाको विश्लेषण गरेरै आफ्नो धारणा राख्ने र छानबिनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने ।

    Advertisement

    २) काठमाडौ प्रेस डट कमको सन्दर्भमा पनि यही आधारमा महासङ्घ बोलेको हो । महासङ्घ अझै पनि सो अनलाइनसङ्ग निरन्तर सम्बाद र सम्पर्कमै छ, सूचनाहरु माथि थप कुराहरु भै रहेका पनि छन् ।

    ३) सम्माननीय प्रधानमन्त्रीज्युका प्रेस सल्लाहकार सूर्य थापाजीले सार्बजनिक गरेको भनाइमा उहाँ र सो अनलाइनबीछ कुराकानी भएको भन्नुभएको छ । त्यो सम्बाद मात्र थियो कि धम्की थियो भन्नेकुरा, अनि त्यस सम्बादका क्रममा बिनम्रता थियो कि आक्रोश थियो, यो विषयमा उहाँहरु बीच थप सम्बाद भइ स्पष्ट हुन आवश्यक देखिन्छ । पत्रकार महासङ्घको बिज्ञप्तिमा अनलाइनले दिएको जानकारी अनुसार नै सल्लाहकारहरुले समाचार हटाउन भनेको कुरा उल्लेख गरिएको छ ।

    ४) समाचारको विषयका सन्दर्भमा अख्तियार प्रबेश गरिसकेको छ, भोलि अदालतमा जाला र टुङ्गो पाउला, हामीले छानबिन होस् भन्ने र सचेतता पूर्वक निगरानी गर्ने हो ।

    ५) चिन्ताको विषय त, डेभेलपरले समाचार हटाउने नयाँ र निर्मम प्रवृत्ति भित्रीएको प्रति हो । यसले प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र प्रबिधिको प्रयोग गर्दा त्यसमा राखिएका Dataको सुरक्षामा देखियो । तसर्थ यो प्रक्रियामा गम्भीरता पूर्वक छानबिन गरी दोषी उपर कारवाहीका लागि सबैको एकताबद्ध आवाज जरुरी छ । यो प्रक्रियामा पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य समेत रहेका र अहिले विशेष भूमिकामा रहेका सूर्य थापाको समेत भूमिका अपेक्षित छ ।

    ६) पत्रकार महासङ्घलाई थप प्रभावकारी, थप एकताबद्ध, थप बिश्वश्निय बनाउने निरन्तरको अभियानमा सबै साथिहरूको भूमिका अझै पनि उत्तिकै आवश्यक छ ।

    ७) पत्रकार महासङ्घका महासचिवले असुरक्षित महसुस गरेको अबस्था अन्त्य गर्दै हार्दिकता बढाउन सबै साथीहरूको अग्रसरयुक्त भूमिका यतिबेला अनिवार्य छ ।उनले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वन्त्रताको बलियो पक्षपाति संगठन नेपाल पत्रकार महासंघले उक्त विषयलाई गम्भीरताका साथ लिएको स्पष्ट पारेका छन् । यस्ता गलत प्रवृत्तिलाई निर्मूल पार्न महासंघ अग्रमोर्चामा उभिने उपाध्यक्ष पोखरेलको जोड छ ।‘‘यो महासंघको परम्परा, दायित्व, विशेषता र सामयिक भूमिकाभित्र पर्ने विषय हो,’’ पोखरेलले आफ्नो फेसबुक वालमा लेखेका छन्,

    उपाध्यक्ष पोखरेलले उच्च मनोबलका साथ आफ्नो कार्यलाई निरन्तरता दिन सम्पादकीय टिमलाई आग्रह पनि गरेका छन् ।

    शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation