• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

तिलोत्तमा नगरपालिकाले ल्यायो आफ्नै टोल फ्री नम्बर


  •   शनिबार, चैत ०८, २०७६ मा प्रकाशित
  • कामना डेली,बुटवल।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो सेवासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न र सेवा छिटो छरितो बनाउन आफ्नै टोल फ्री नम्बर १६६०७१ ५६६६६ संचालनमा ल्याएको छ । यस टोल फ्री नम्बरमा सेवाग्राहीले फोन गर्दा पैसा लाग्दैन । नि:शुल्क रुपमा प्रदान गरिएको यस सेवाले सेवाग्राहिमा आफ्नो कामको बारेमा बुझ्ने र अत्यावश्यक सेवा हरु लिन सहज बनाउने तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो । शुक्रबारदेखि संचालित सेवाको बारेमा बोल्दै नगरप्रमुख घिमिरेले नगरपालिकामा दिइने सेवाका बिषयमा सम्बन्धित जनताको गुनासो तत्काल सम्बोधन गर्न र अत्यावश्यक सेवा जस्तै: दमकल, एम्बुलेन्स लगायतका सेवाका लागि टोल फ्रि नम्बर १६६०७१ ५६६६६ सेवाको शुभारम्भ गरिएको बताउनुभएको छ।टोल फ्री नम्बरले जनताको गुनासोलाई सम्बोधन गर्ने र त्यस सेवाले नगरको सम्पूर्ण क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख घिमिरेले विश्वास व्यक्त गर्नुभएको छ। उहाले जनतालाई सोझै नगर सरकारसँग जोडने माध्यमको रूपमा पनि टोल फ्री नम्बर सेवा संचालनमा ल्याउनु परेको र यस क्षेत्रको विकासमा जनताको सहभागिता सुनिश्चित हुने विश्वास पनि व्यक्त गर्नुभयो। नगरपालिकाले टोल फ्री नम्बरमार्फत् जनताका आवश्यकता, गुनासो र मागलाई तत्काल सम्बोधन गर्ने तयारी गरेको हो ।

    Advertisement

    नगरपालिकाले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घण्टा कार्यरत रहनेगरी कर्मचारी खटाएको छ । अहिले कोरोनाको त्रास विश्वभर भएको र यसबाट बच्न सबै जागरुक हुनुपर्ने भएकाले एम्बुलेन्स र हावाहुरीको महिना भएकाले आगलागी बाट हुने क्षतिलाइ कम गर्न दमकल सेवा २४ सै घण्टा उपलब्ध गराउने गरि निशुल्क टोल फ्री नम्बर राखिएको सुचना तथा प्रबिधि प्रमुख इन्जिनियर सुदिप ढकालले बताउनुभयो । अब नगरपालिकाको सेवा का लागि टोल फ्री नम्बर १६६०७१ ५६६६६ नम्बरमा निशुल्क फोन गर्न सकिनेछ ।

    शनिबार, चैत ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation