• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

एक्लि बिमलाको बास ४ बर्ष देखी ओढारमा (भिडियो हेर्नुहोस)


  •   शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित
  • प्युठान। उमेर ५२ बर्ष भयो।रोल्पाको सेराम हो जन्म घर। चतुर्भुज नजिक लुङ्ग्री खोला छेउमा एउटा सानो ओढार छ। रोल्पा प्युठान सिमानाको बगुवा’ओढारमा बिमला बिक ४ बर्ष देखि टिठलाग्दो जीन्दगी बिताईरहेकी छन।ओढारको चिसो ढुंगामाटो नै उनको निदाउने ओछ्यान बनेको छ। वरपर गाउँ छैनन् , लुङ्ग्री खोला , पहाड , बालुवा , जङ्गल बिमलाका लागि सहारा हुन् ।ओढार बिमलाको घर हो। त्यही ओढार भित्र उनि जोखिमपूर्ण एक्लै दैनिकी चलाईरहेकी छिन। गाउँमा पस्यो, दिनभर काम खोज्यो, ज्याला मजदुरी गर्यो। अनि फेरि बास बस्न जंगलभित्रको ओढारमै फर्केर खायो । यस्तै छ बिमलाको दैनिकी । उनको काखमा नत श्रीमान,नत छोरा, नत आफन्त नै छन् । उनी परिवारमा कोही नभएपछि ओढारमा बस्न थालेकी हुन् । बिमलाका श्रीमान र दुई छोरा भारतको सिमलामा गएका थिए। उनिहरु सँगै ज्यालदारीको काम गर्थे । भारतमै उनिहरुको एकैसाथ गाडी दुर्घटनामा परी मृत्यु भयो। अनि पो एक्लि भइन बिमला। दयनिय अबस्थाका कारण घर बस्न सकिन्न। पति र दुई छोराको मृत्युपछि बिमला सहाराविहीन भईन्। प्युठानको सारीमा आफनो मामाघर थियो। उनि त्यही पुगिन । जेनतेन गुजारा चलेकै थियो। जव मामा माईजुको पनि स्वर्गबास भयो । त्यसपछी सुरु भयो बिमलाको ओढारको जिन्दगी ।‘एक्लै भएपछि विरक्त लागेर ओढारमा बस्न थालें ।’ उनले आँसु खसाल्दै भनिन,’ आमा वाउ पनि सानैमा बिते, अब जाउ कहाँ?’ श्रीमान छोरा र मामामाईजु सबैले छोडेपछि ओढारमा बसिरहेको उनले सुनाईन । ओढारको बसाई कठिन छ । अर्काको काम नगरी चुलोमा आगो बल्दैन । बिमला भन्छिन,’बिहान बेलुका खाना छाक टार्न सधै मागेर पनि नपुग्ने रहेछ ।’ ‘गाउँमा गएपनि सबैले बहुलाइ भनी हेप्छ्न् , गाउँमा बस्नै दिदैनन् ।’ उनि दुखेसो पोख्छिन।’ दिन भरी काम गर्दा पनि ज्याला कम दिने गरेको उनको गुनासो छ।स्थानीय तह निर्वाचन भएको पनि ३ बर्ष पुग्न लाग्यो। जनप्रतिनिधी आए।तर,बेसहारा बिमलाको दुखमा कसैले ध्यान दिन सकेका छैन्न ।

    Advertisement

    शुक्रबार, चैत ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation