• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

प्युठानमा रोकियो बाल बिबाह


  •   शनिबार, चैत ०१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । शनिबार ,प्युठान नगरपालिका वडा नम्वर ९ मरन्ठानामा एक जोडिको बालबिबाह रोकिएको छ । सोही वडा बाल बिध्या मा बि मा अध्यनरत १५ बर्षिया बालिका र २२ बर्षिय युवा बिच हुन लागेको बिबाह रोकिएको हो। विबाह गर्ने उमेर नपुगेकाले उनिहरुलाई ६ बर्षको लागि दुबै पक्ष बिच सहमति गरी अलग गरिएको छ । प्युठान नगरपालिका ९ को सक्रियतामा वालविबाह रोकिएको वडा अध्यक्ष नेहरसिह के सि ले जानकारी दिनु भयो । संशोधित मुलुकी ऐन २०७४ अनुसार उक्त बालबिबाहलाई स्वत: बदर गरि बालबालिका अभिभावकलाई जिम्मा लगाएको वडा अध्यक्ष के सिले जानकारी दिनुभयो ।विबाह रोकिएका दुबै जनालाई स्थानिय जनप्रतिनिधिको रोहबरमा अभिभावकको जिम्मा लगाइएको के सि को भनाई छ ।
    बाल तथा ब्यक्तिगत सम्बेदनशिलतालाई ध्यान दिदै यस समाचारमा केटा र केटीको नाम उल्लेख गरिएको छैन् । केटी १० कक्षामा अध्ययनरत छात्रा हुन भने, केटाले पहिलेनै पढाई छोडिसकेका हुन् । छोरीले बालबिबाह गरेको जानकारी भएपछि बिबाह रद्धगरी गरि पाउ भनि बालिकाकी आमाले प्युठान नगरपालिका –९ को वडा अध्यक्ष संग आग्रह गरेपछि छानबीनको प्रकृया अगाडी वढाएको बताइएको हो। प्युठान नगरपालिका ८ बाल बिबाह मुक्त वडा घोषणा भैसकेको र नगर कार्यपालिकाको बैठकले उक्त वडालाई बालविवाह मुक्त नगरपालिका निर्माण गर्ने निर्णय गरेको प्युठान नगरपालिकाका प्रबक्ता लक्ष्मीप्रकाश राजभण्डारीले बताउनुभयो । कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ परम्परागत विश्वास ,गरिबी र विभेद,अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँनु जस्ता कारण बालबिबाहका घट्ना हुने प्रबक्ता राजभण्डारीको भनाई छ।मुलुकी अपराध (संहिता) ऐन २०७४ ले विवाह गर्ने ब्यक्तिको उमेर वीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त कानुन विपरित भएको विवाह स्वतः वदर हुने उल्लेख गरेको छ । साथै कानुन बमोजिमको कसुर गर्ने ब्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजारसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ ।

    Advertisement

    शनिबार, चैत ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation