• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

पशुपतीले प्युठानमा ‘लुट्न सके लुट’ गाउंदा भयो यस्तो हंगामा(भिडियो)


  •   सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । प्युठान उद्योग बाणिज्य संघद्धारा आयोजित’स्वर्गद्धारी प्युठान महोत्सव’ मा सोमबार हंगामा मच्चिएको छ । महोत्सवको दशौ दिन आफ्नो प्रस्तुती दिन मञ्चमा उक्लीएका लोक तथा दोहोरी गायक पशुपती शर्माको गीतका कारण महोत्सव स्थलमा एकाएक हंगामा मच्चिएको हो। सोमबार महोत्सवको मुख्य आकर्षकका रुपमा बोलाईएका गायक शर्माले जव ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ बोलको गित गाउन सुरु गरे। आयोजकद्धारा शर्मालाई उक्त गित गाउन रोक्ने प्रयास भयो। आयोजकले गित गाउन त रोक्यो तर, महोत्सवमा आएका दर्शक दिर्घाबाट पशुपतीले निकै राम्रो साथ पाए। पशुपतिले ‘लुट्न सके लुट’ बोलको गीत गाउन पाउनुपर्ने भन्दै दर्शकहरुले निरन्तर हुटिङ गरे।आयोजक प्रती दर्शकहरुको आक्रोश छल्कियो भने पशुपतीलाई सहानुभुती। पशुपतीको चेहरा मलिन देखिन्थ्यो।चेहरामा तनाबको अनुभूति प्रस्ट झल्कन्थ्यो। माहोल साम्य बनेपछि शर्माले उहि गीतलुट्न सके लुट…… पुनः गाउन सुरु गरे। यति सम्मकी प्युठान नगरपालिका ८ बाग्दुला कि रमा भण्डारी मन्चमै पुगेर गायक शर्मालाई खादा लगाईदिएर सम्मान गरिन । देशको यथार्थततालाई टपक्क टिपेर गित गाउने कलाकारलाई गित गाउन रोकिएको भन्दै दुख ब्याक्त गरिन। आँसु चुहाईन। “नेपालको यस्तै अवस्थाले गर्दा मेरो दुई भाइ छोरा बिदेश छ्न, मेलापर्व आउँदा त झन दुख लाग्छ’ उनले भनिन ‘गीतको माध्यमबाट राम्रो सन्देश दिने कलाकारलाई रोक लगाइन्छ भने देश बन्ने आशा के गरौ” भण्डारीले ‘मलाई लुट्न सके लुट बोलको गित मन पर्छ’ भनेर गितको प्रशंसा गर्दा दर्शकहरुले हुटिङ्का साथमा पररर ताली पीटेर समर्थन जनाए।भण्डारीले मात्र होइन शर्मालाई सो गित गाउन नदिएको भन्दै फेसबुकमा स्टाट्स लेख्दै आयोजकको चर्को आलोचना गरेका छन। महोत्सवमा पशुपतिले आधा दर्जनभन्दा बढी गीत गाए। गायक शर्माले आफ्ना बहुचर्चित गित’छिन छिन बज्ने चुरा’, ‘मलाई अस्ट्रेलिया यहि, मलाई जापान पनि यहि”जतापनी , कोसेली मेरी आमालाई कान्छी बुहारी” चोर -चोर जति सबैलाई हाल्नुपर्छ खोर’ लगायतका गित गाए। गित गाउँदै गर्दा महोत्सवमा छुट्टै रौनक छाएको पाईन्थ्यो । उनको ठटयौली पाराले राम्रै मनोरञ्जन दियो । महोत्सव मंगलबार सकिने आयोजकले जनाएको हो।

    Advertisement

    सोमबार, फागुन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...