• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

सडकबत्तीले तिलोत्तमाको ‘सिक्सलेन’ झिलिमिली


  •   आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
  • रुपन्देही । सौर्य सडकबत्ती प्रभावकारी नहुने ठहरसहित तिलोत्तमाको सिक्सलेन सडकमा विद्युतीय बत्ती जडान गरिएको छ । शुक्रबार साँझ नयाँमिलमा विद्युत् सडकबत्तीको सफल परीक्षण भएको छ । पहिलो चरणमा ड्राइभरटोलदेखि कोटिहवासम्म विद्युत् सडकबत्ती बल्नेछन् । त्यसपछि योगिकुटीदेखि ड्राइभरटोलसम्म पनि विद्युत्बाटै सडकबत्ती बल्नेछन् । सडकबत्ती बलेसँगै शुक्रबार राति नयाँमिल झिलिमिली देखिएको थियो । सडक उज्जयालो भएसँगै सडकमा सोलारबत्ती राख्न निजी क्षेत्रबाट आएको प्रस्ताव अस्वीकार गरि विद्युत्बाट सडकबत्ती बाल्ने निर्णयको औचित्य पुष्टि भएको भनी तिलोत्तमा नगर प्रमुखका स्वकीय सचिव विष्णु अर्यालले सामाजिक सञ्जालमा लेखेका छन् ।बुटवल—बेलहिया ‘सिक्सलेन’ सडकमा दुई वर्ष अगाडि दुई करोड लगानी गरेर जडान गरिएका सौर्यबत्ती बल्न छाडेका छन् । दश वर्षको लागि भनेर जडान गरिएका सोलार बत्ती सडक निर्माण पूरा नहुँदै बिग्रिएपछि फेरि चार करोड रूपैयाँमा विद्युतीय ‘स्ट्रोट लाइट’ जडानको काम अगाडि बढेको हो । ईन्जिनियर अरूण खत्रीले सडकको धुलोको कारण सौर्यबत्ती बल्न छाडेपछि विद्युतीय बत्ती जडान गरिएको बताए ।सौर्यबत्ती जडान गरिएको छोटो समयमै बिग्रिएपछि चौतर्फी आलोचना भएको छ । तिलोत्तमाको ड्राइभरटोलदेखि बुटवल राजमार्ग चौराहसम्म आयोजनाले एक सय ५० सौर्यबत्ती जडान गरिएको थियो । सौर्यबत्तीले प्रभावकारी रुपमा काम नगरेपछि कोटिहवासम्म ‘स्ट्रोट लाइट’ जडान गरिएको हो ।बुटवल—बेलहिया सडक आयोजनाले बिजुलीबाट बल्ने यी बत्ती तिलोत्तमा नगरभित्र पर्ने करिब १२ किलोमिटरमा जडान गरेको बताएको छ । मेन क्याज्वे र सर्भिस लाइन दुवैमा विद्युत बत्ती जडान गरिँदैछ । त्यसका लागि नरेन्द्र पिएसएस जेभी काठमाडौंले ठेक्का लिएको हो ।मेन डिभाइडरमा ३०÷३० मिटरको अन्तरमा पोल राखिएको छ । एउटा पोलको दायाँ–बाँया एक सय ५० वाटका दुई वटा बल्व राखिएको छ । ‘सर्भिस लेन’ मा ४० वाटका बल्बहरु राखिएको छ । सडको डिभाइडरमा बल्ने बत्तीको महशुल नगरपालिकाले र सर्भिस लेनमा बल्ने बत्तीको महशुल सम्बन्धित टोल विकास संस्थाले व्यहोर्ने गरी नगरपालिकासँग सडक विस्तार आयोजनाले सम्झौता गरेको छ । निर्माण सम्पन्न भएपछि सडकबत्तीको सम्पूर्ण स्वामित्व नगरपालिकामा हस्तान्तरण हुनेछ ।

    Advertisement

    आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation