• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

वन्यो वडाको आफ्नै भवन


  •   आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,देवदह।रुपन्देहीको देवदह नगरपालिका वडा नंबर ८ मा वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। प्रदेश नंबर ५ , प्रतिनिधिसभाका सदस्य छबिलाल बिकले भवनको उद्घाटन गरेका हुन्। करिब ६८ लाख १२ हजार रुपैयाँको लागतमा ५ कट्ठा जमिनमा निर्माण भएको सो भवन श्री कृष्ण कन्ट्रक्सन निर्माण सेवा प्रा.लि. ले निर्माण गरेको हो । वडा कार्यालय निर्माणका लागि स्थानिय जनता मा.बि ले जग्गा प्रदान गरेको हो।उद्घाटन समारोहमा बोल्दै प्रदेश नं ५, प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिकले स्थानीय क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरु सक्रिय भएर लाग्नुपर्ने बताए । समग्र वडाको विकासका लागि सरकारले स्थानीय पालिकाहरुलाई सिंहदरबारका अधिकारहरु प्रदान गरेको बताउँदै उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन आग्रह गरेका छन्। विकास निर्माणका कार्यमा स्थानीयको आवश्यकता पर्दछ । आफ्नै घर अगाडिको काममा बेवास्ता गर्नु हुदैन त्यो हाम्रै लागि हो र नीग्रानी पनि स्थानीय बाट हुनु पर्दछ । साथै सुकुम्बासी समस्या छिटै समाधान हुने बताउनु भएको छ ।कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नं ५ , प्रदेश सभा सदस्य माननीय डा.कृष्ण न्यौपाने , देवदह नगरपालिका प्रमुख हिरा केसि ,प्रमुख प्रकाशकीय अधिकृत हरिदत्त कडेल लगाएतले बोल्दै देवदह बुद्धको मावलीथलो एवं लुम्बिनीसंग जोडिएको ऐतिहासिक स्थल देवदह भएकाले यस्को बिकास अपरिहार्य भएको बताउनुभएको थियो ।आफ्नै भवन नभएपछि वडा नं ७ मा रहेको वडा कार्यलयबाट सेवा दिइरहेको थियो। जनताका सेवा र सुविधाका लागि वडा कार्यालयको आफ्नै भवन निमार्ण गर्न आफू सफल भएको वडा अध्यक्ष डाण्डापानी भट्टराईले बताए। १२ वडा रहेको यस नगरपालिकामा वडा नम्बर ३ को कार्यालय भवन यस अघि नै निर्माण सम्पन्न गरि संचालनमा छ भने वडा नं ७ पनि आफ्नै भवनबाट सेवा दिरहेको छ ।वडा न. ९ को उद्घाटनको तयारीमा रहेको नगरपालिका कार्यालयले जनाएको छ ।वडा कार्यालयको उद्घाटन समारोहमा नगर उप-प्रमुख बिद्या लक्ष्मी गुरुङ, जनप्रतिनिधि ,पत्रकार, शिक्षक अभिभावक, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, संस्थामा आवद्ध कर्मचारी लगायत स्थानीय नागरिकहरुको उलेख्य सहभागिता रहेको थियो। वडाबाट प्रवाह गरिने सेवा प्राप्त गर्न अब शित्तलनगर जानुपर्ने बाध्यता हटेको भन्दै त्यसवडा बासिहरुले खुसी व्यक्त गरेका छन्।

    Advertisement

    आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...