• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

खाना महोत्सवको आम्दानी अनाथलयलाई सहयोग गरिने


  •   आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
  • पुजा लम्साल,सुनवल। पश्चिम नवलपरासीको सुनवल ४ मा अवस्थित शिद्धार्थ शिशु सदन इंलिस स्कुल ले आफ्नो ३१ औ अभिभावक दिवस एवं दोस्रो खाना महोत्सव शुक्र्रबार बिद्यालय प्रांगणमा भव्यताका साथ सम्पन्न गरेको छ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको अध्यक्षता तथा प्याप्सन केन्द्रिय सचिवालय सदस्य हेमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्याप्सन जिल्ला अध्यक्ष इन्द्र बहादुर गुरुगं, जिसन जिल्ला अध्यक्ष धनराज चापागाई, प्याप्सन सुनवल नगर अध्यक्ष शंकर प्रसाद गौतम, प्याप्सन सुस्ता गाउपालिका अध्यक्ष दुर्गा पंिजयार, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, बिभिन्न बिद्यालयका प्रिन्सिपल, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमै कक्षा १० का बिद्यार्थिद्धारा निर्मित सरस्वतिको मुर्ति र स्वयम्भुको प्रमुख अतिथि थापाले उद््घाटन गर्नुभएको थियो ।कार्यक्रम स्थलको उत्तर तर्फकक्षा ७, ८ र ९ का बिद्यार्थिहरुले सामुहिक रुपमा बिभिन्न खाजाका परिकार बनाउन व्यस्थ देखिन्थे। भने कोहि बिक्रि गर्न । बिद्यार्थिहरुको यो मेहनत देखेर उपस्थित अतिथि एवं अभिभावकले रुचि पुर्वक अवलोकन गरेका थिए । यस खाना महोत्सवबाट भएको आम्दानी रकम अनाथलयलाई सहयोग गरिने बिद्यालयका प्रिन्सिपल पदम चन्द ठकुरीले जानकारी दिनुभयो । सो अवसरमा बिद्यार्थिहरुको सास्कृतिक नृत्य, फेसन सो आदि बिभिन्न प्रस्तुतिले कार्यक्रमको रौनक बढाएको थियो ।कार्यक्रममा परिक्षामा प्रथम, द्धितिय र तृतिय हुने तथा बिद्यालयले संचालन गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थिहरुलाई बिद्यालयका एकेडेमिक कोडिनेटर बलराम ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक सञ्चार राना मगरले गर्नुभएको थियो । बि.स २०४५ सालमा स्थापना भएको यस बिद्यालयले स्थापनाकाल देखि नै उत्कृष्ठ नतिजा दिदै आइरहेको छ भने बिभिन्न सामाजिक क्रियाकलापमा समेत सहयोग गर्दै आइरहेको छ ।

    Advertisement

    आइतबार, फागुन १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation