• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

नेरेसो प्यूठानकाे ३४ औँ बार्षिक साधारण सभा सम्पन्न, ७ बुँदे घोषणापत्र जारी


  •   मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान। नेपाल रेडक्रस साेसाइटी प्यूठान जिल्ला शाखाकाे ३४ औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । नेपाल रेडक्रस साेसाईटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख पदम थापा रहनु भएकाे थियाे । कार्यक्रमले ७ बुँदे प्यूठान घाेषणा पत्र जारी गरेकाे छ ।

    Advertisement

    प्यूठान घोषणापत्रमा उल्लेखित बुँदाहरु ः
    १.प्यूठान जिल्लामा हाल संचालनमा रहेको रक्त संचार सेवालाई निरन्तरता दिन र रक्त संचार सेवामा प्रभावकारीता ल्याउनका लागि जिल्लास्थित सबै स्थानीय सरकारहरुबाट रक्त संचार भवन निर्माण र आबश्यक उपकरणहरुको ब्यबस्थापनका लागि आर्थिक सहयोग गरी मानविय सेवामा हातेमालो गर्न बिशेष अनुरोध गर्दछौ ,
    २. विपद् आउने कुरा कुनैपनि ब्यक्तिको नियन्त्रण भन्दा बाहिरको बिषय भएको र प्यूठान जिल्ला विपदको उच्च जोखिममा पर्ने भएको हुदा विपद्बाट मानव तथा भौतिक स्रोतको संरक्षण गर्न बिपद प्रतिकार्य योजना बनाई प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय सरकारहरुको ध्यानाकर्षण गराउदछौ
    ३. जलवायु परिवर्तन, वातावरणिय प्रदुषण लगायतका अन्तर्राष्ट्रिय समस्याहरुको प्रभावबाट हाम्रो प्यूठान जिल्ला पनि अछुत रहन नसक्ने कुरा सबैलाई बिधितै छ त्यसैले उक्त समस्याको सम्बोधनका लागि सबै स्थानीय सरकारहरुबाट जलबायु अनुकुलन र वातावररण संरक्षण सम्बन्धी कार्यक्रमहरु संचालन गर्नकालागि ध्यानाकर्षण गराउदछौ ।
    ४. राज्यको पुर्नसंरचना कमोजिम नेपाल रेडक्रस सोसाइटीको संरचनामा पनि परिमार्जन गरिएको ब्यबहोरा अनुरोध गर्दै केन्द्रीय स्तर, प्रदेशस्तर र जिल्लास्तर हुदै स्थानीय तहमा एक स्थानीय तहमा कम्तीमा एक उपशाखा रहने प्राबधान अनुरुप हाल एक स्थानीय तहमा एकभन्दा बढी संख्यामा रहेका उपशाखाहरुलाई पाएक पर्ने गरी समायोजन प्रक्रियामा जानका लागि प्रतिबद्धता गर्दछ,
    ५. सबै स्थानीय तहमा रेडक्रस स्वयमसेवक सदस्यता बृद्धि र महिला सदस्यता संख्या बृद्धिका लागि रेडक्रस अभियानलाई ब्यबापक बनाउन प्रतिबद्धता जाहेर गर्दछौं ।
    ६. सबै स्थानीय तहहरुमा विपद् प्रतिकार्य योजना निर्माण कार्यका लागि स्थानीय तहहरुले सहयोगको आबश्यकता र अपेक्षा गरेमा रेडक्रसको तर्फबाट आबश्यक सहजीकरण तथा प्राबिधिक सहयोग गर्ने कुरामा प्रतिबद्धता जाहेर गर्दछौ ।
    ७. नेपाल रेडक्रस सोसाइटीको ३४ औं बार्षिक साधाराण सभाको आतिथ्यता गर्ने नेपाल रेडक्रस सोसाइटी खलंगा उपशाखा एबं बार्षिक सभामा सहभागि भई कार्यक्रमलाई सफल बनाउन हौसला प्रदान गर्नुहुने प्रमुख अतिथि, बिशेष अतिथिहरु, अतिथिहरु लगायत रेडक्रसकर्मीहरु र सम्पुर्ण स्वयमसेवक महानुभावहरुमा र्हािर्दक आभार ब्यक्त गर्दछौं ।

    मङ्गलबार, माघ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation