• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ९. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

मनै लोभ्याउने झिमरुकको ‘रक गार्डेन’


  •   सोमबार, माघ २७, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्युठान। नेपालका १ सय गन्तव्य भित्र सुचिकृत गरिएको प्युठानकाे झिमरुक गाउपालिका वडा नंवर ५ ढाड स्थित प्राकृतिक रुपमा बनेको ढुङ्गैढुङ्गाकाे बगैँचाले पर्यटकहरुको मन तान्न थालेको छ। ‘रक गार्डेन’ अर्थात् चट्टानको बगैँचामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका हुन्।पर्यटकीय मात्र होइन, ऐतिहासिक महत्वको ठाउँ पनि हो रकगार्डेन। नदी किनारमा रहेको ढुंगालाई वर्षौँदेखि नदीको बहावले खियाएर विभिन्न आकृति बनेको देखिन्छ । यी ढुंगा मानव निर्मित नभए पनि कलात्मक देखिन्छन् । यसरी देखिने चट्टानहरू निकै आकर्षक छन् ।जस्ले पर्यटकको मन तानिरहन्छन।
    परापुर्वकालमा अाेखरकाेट र तुसारा क्षेत्रबाट ठुलै पहिराे अाएर ढाडमा जम्मा भएपछि कैयाै दिनसम्म झिमरुक नदि थुनिदाँ ढाड देखि गाैमुखि गाउपालिकाकाे ठुलाबेसीसम्म ठुलै ताल बनेकाे थियाे भन्ने खिस्सा जिजु बाजेले सुनाउने गरेको स्थानिय गुन्जबहादुर जि सि बताउनुहुन्छ। उहाका अनुसार झिमरुक नदी किनारमा रहेको ढुंगालाई बर्षौदेखि नदीको वहावले खियाएर विभिन्न आकृती बनेका छन् । यसैलाई रकगार्डेन भन्ने गरिएको उहाको भनाई छ। पहिरोले नदि छेकेपछी ढाडामा स्थानियले भगवानकाे नाम जप्दै पुजाअाजा र बली चढाउन थालेपछि केहिबेरमा ठुलै बहाब अाएर पहिरो बगाएको स्थानियको कथन छ। अहिले पनि यहाँ नदिको एक छेउबाट थाेरै र साघुंराे ठाउमा गहिरिएर बगेको देख्न सकिन्छ। झण्डै ७० राेपनी क्षेत्रफलमा फैलिएकाे यो ढुङ्गै ढुङ्गाकाे बगैचामा थरी थरिका बाेटबिरुवा सहितको जङ्गल छ भने ठुलाठुला अाेढारहरु समेत छन । केही बर्ष अगाडि बाघ , भालु,ढेडुवा ,बादर,बँदेल जस्ता जंगली जीवजन्तुकाे प्रमुख बासस्थान समेत रहेकाे बयबृद्वाहरु बताउनुहुन्छ।मनेले साेचेकाे पुग्ने बिश्वासले प्राचिनकालमा पुजाअाजा गरि थुनिएकाे बहाब खुलेकाे हुँदा अहिले पनि त्यहा पुजाअाजा सहित बलि चढाउने गरिएको स्थानीय जि सि बताउनुहुन्छ। रकगार्डेन प्रबेश द्वारमा नै अचम्मकाे जल गुफा समेत रहेकाे र जसलाई स्थानियहरुले तालकाे रुपमा चिन्ने गर्छन । ६ मिटर गहिराे गुफा भएकै ठाउमा पुजा गर्ने र बली
    चढाउने गरिन्छ । अपार धार्मिक शक्ति भएकाे ढड्यान अहिले स्थानिय सरकार, नेपाल प्रयटन बाेर्डको सहयोगमा यहाँ पुर्वाधार बिकासका काम समेत अघि बढाएका छन। रक गार्डन् निर्माण सजावट र पिकनिक रिसाेर्ट,पार्किङ लगाएतका संरचना निर्माणका लागि २२ कराेड खर्चलाग्ने बरिस्ठ ईन्जिनियरहरुले तयार गरेकाे डिपिअारमा उल्लेख गरिएकाे छ।झिमरुक गाउपालिका प्रबक्ता टीका जि सिले
    नेपाल पर्यटन बाेर्ड र झिमरुक गाउपालिकाले हालसम्म ४० लाख जति खर्च गरेकाे जानकारी गराउनुभयो। गत बर्ष करिब १० लाख खर्चेर तारजाली लगाईएकाे र यशपालि २५ लाख रुपैयामा सिँढी निर्माण ,सवारी पार्किङ स्थल बनाउने कार्य भईरहेकाे जि सि बताउनुहुन्छ।

    Advertisement

    सोमबार, माघ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • २.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ३.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ४.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ५.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ७.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ८.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation