• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • १०. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

मल्म ढोरपाटन जोडने सडक स्तरोन्नतिले पायो तिव्रता


  •   आइतबार, माघ २६, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । मल्म पाण्डवखानी, रमुवा, रणसिंहकिटेनी हुँदैन ढोरपाटन जोडने सडकको दोस्रो चरणको स्तरोन्नति कार्य तिव्र रुपमा अगाडी बढिरहेको छ । गत वर्ष मध्यपहाडी लोकमार्गको आँगाखेत जिरो कि.मी देखि ओदाह सम्म झण्डै ८ सय मिटर सडक ग्राबेल गरिएको थियो । यस वर्ष गण्डकी प्रदेश सरकार भौतिक मन्त्रालयबाट विनियोजित रकम १ करोडको लागतमा अहिले सडक स्तरोन्नति सँगै ग्राबेलको काम चलिरहेको छ । अहिले आगाँखेत बजारमा कटिङ गरि मेसिनरी वाल लगाउने काम भईरहेको छ । त्यस्तै ग्राबेलको लागि आवश्यक तयारी गर्न म्याला चौतारा देखि छरछरे, ओदाह देखि म्याला चौतारा र छरछरे देखि सानोखोला सम्म खसेका पहिराहरु सफाई गर्न स्काभेटर मेसिन प्रयोग गरि आवश्यक काम भईरहेको केसी निर्माण सेवा तथा गलकोट घुम्टे सप्लार्यसका सञ्चालक हुम थापाले जानकारी दिए । थापाका अनुसार आवश्यकता अनुसार बिच बिचमा ग्याविन वाल, मेसिनरी वाल, पक्की नालीबाट आएको पानीलाई व्यवस्थित गर्न हिम पाईपहरु समेत सडकमा व्यवस्थापन हुने छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकको रुपमा रहेको यस सडकलाई लाईफ लाईन सडकको रुपमा हेरिएको छ । पर्यटकीय स्थल घुम्टे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु, पाण्डवखानी होम स्टेमा पुग्ने पर्यटकहरु र ढोरपाटन पुग्ने पर्यटकहरुलाई यस सडकको स्तरोन्नतिले थप सहजता प्रदान गर्ने छ । सडकको स्तरोन्नति र ग्राबेलको कामलाई क्रमिक रुपमा अगाडी बढाउने लक्ष्य अनुरुप सडकलाई अहिले गण्डकी प्रदेश सरकार भौतिक मन्त्रालयले मन्त्रालयको रातो किताबमा राखेको छ । ७.५ मिटर चौडाई अनि पक्की नाली सहित ग्राबेलको कामले अहिले तिव्रता पाएको छ । गत वर्ष सामाजिक संस्था घुम्टे युवा परिवारले संस्थाको ३४ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेलाका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतलाई सडक स्तरोन्नति र ग्राबेल सँगै कालोपत्रेको लागि माग गरेको थियो । मन्त्री बस्नेतले सडकलाई आवश्यकता अनुसार स्तरोन्नति गरिने प्रतिवद्वता जनाए अनुरुप आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट १ करोड बजेट विनियोजन भएको हो । अहिले सानोखोला सम्म सडकको स्तरोन्नति हुनेछ । यस पश्चात अब आउने बजेट बाट सानोखोला देखि क्रमश सडकलाई फराकिलो पार्दै लैजाने र उक्त कार्य सम्पन्न भएपछि ग्राबेलको काम अगाडी बढाईने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । सडक विकासको मुख्य पुर्वाधार भएकोले हामीले यसलाई प्राथमिकताका साथ अगाडी बढाएको वडा अध्यक्ष थापाको भनाई छ । सडक निर्माण सँगै पर्यटकीय क्षेत्रले समेत फडको मार्ने अपेक्षा लिईएको उनले बताए ।

    Advertisement

    आइतबार, माघ २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...