• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

शिवगढीको संरक्षणले स्थानियको जिवनस्तर उकासिन्छ ः मन्त्री गिरी


  •   शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौट। प्रदेश न ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले शिवगढीको संरक्षरणले स्थानियको जिवनस्तर उकासिने बताउनुभयो । कपिलवस्तुको एतिहासिक धार्मीक तथा पर्यटकिय क्षेत्र शिवगढीको अवलोकन गर्दै मन्त्री गिरीले शिवगढीको भुगोल हेर्दा पर्यटकको गन्तव्य बन्न सक्ने देखिएको बताउनुभयो । शिवराज नगरपालिका १ धानखोलावाट २ घण्टा पैदल यात्रा गरि शिवगढी पुग्नुभएका मन्त्री गिरी त्यहाँ बाट देखिने दाङ्ग, अर्घाखाँची, तराईको फाँट तथा मनोरम दृश्यको अवलोकन गर्नुभएको छ । अंग्रेज सँगको लडाईमा निर्माण गरिएको किल्ला एतिहासिक रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। किल्ला भत्कदै गएको भन्दै यसमा स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।‘यो हाम्रो सुरक्षार्थ हो,यसलाई संरक्षण गर्नुपर्छ,संरक्षमा स्थानियले ध्यान दिन जरुरी छ,’उहाँले भन्नुभयो ‘प्रदेशले के गर्नुपर्छ हामी गर्छै तर एतिहासिक संरचनाहरु भत्कनु दिनुहुन्न’ । प्रदेश सरकारले गत वर्ष पनि यस मन्दिरको संरक्षणको लागी बजेट विनियोजन गरेको भन्दै संरक्षण गर्न तर्फ ध्यान दिन आग्रह गर्नुभयो । शिवगढी वाट प्युठानको स्वर्गद्धारी,अर्घाखाँचीको सुपादेउराली,गुल्मीको रिडि
    सम्म पुग्ने पथ निर्माण गरी पर्यटकिय क्षेत्रको करिडोर बनाउने प्रदेश सरकारको योजना रहेको मन्त्री गिरी बताउनुभयो । शिवगढी क्षेत्रमा निजि क्षेत्रको लगानीमा केबुलकार संचालनको तयारी रहेको कुरा आएकोले यसले विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिवगढीमा भारतीय पर्यटकहरु धेरै आउने भएकाले आवतजावतमा केहि समस्याहरु देखिएको जनाउनुभयो ।
    प्रदेश उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपाने कपिलवस्तु जिल्लामा एतिहासिक स्थलहरु धेरै रहेकोले सरकारको भ्रमण वर्ष २०२० मा पर्यटकहरुलाई यहाँ सम्म ल्याउनुपर्ने बताउनुभयो । शिवगढी एतिहासिक स्थल रहेको भन्दै यसलाई प्रचार प्रसार गर्नुपर्ने तर्क राख्नुभयो ।
    प्रदेश सांसद तथा सामाजिक विकास समितिका सभापती दिर्घनारायण पाण्डेयले शिवगढीको विकासको लागि आउने दिनमा विशेष योजनाका साथ काम गर्ने बताउनु भयो । पाण्डेय शिवगढीको बारेमा अध्ययन गरेपछी यहाको विकासका लागि
    सरकारले केहि नया योजना ल्याउने दावी गर्नुभयो ।प्रदेश सांसद अर्जुन केसीले शिवराज नगरपालिकाका नागरिकको जिवनलाई शिवगढीले समृद्ध बनाउने धारण राख्नु भयो । प्रदेश सभा सदस्य केसीलेशिवगढीको सर्वागिण विकासको लागि गुरु योजना निर्माण भएकोले यस बर्ष त्यहाँ सम्म पुग्नको लागी सडक मर्मत गर्ने योजना रहेको बताउनुभयो । धानखोला र रमुवादह वाट जान सकिने भएकोले दुबै तर्फ वाट पुग्ने बातावरण मिलाईने जनाउनुभयो । अवलोकनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपाने,सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डे,सांसद अर्जुन कुमार केसी, प्रमुख जिल्ला अधिकारी,दिर्घ नारायण पौडेल,शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल,डिभिजन बन कार्यालयका प्रमुख दुर्गा कार्की,ईलाका प्रशासन कार्यालयका प्रमुख संकर विष्ट लगाएत वडा अध्यक्ष,व्यापारी,राजनितिक दलका प्रतिनिधि ,पत्रकाहरुको सहभागीता रहेको थियो ।

    Advertisement

    शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...