• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

‘लमही महोत्सव’ भोलिबाट, सम्पुर्ण तयारी पुरा


  •   बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ ।दाङ देउखुरीको पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आयोजना गरिएको पर्यटन प्रबर्धन तथा कृषि औद्योगिक महोत्सव २०७६ को सम्पूर्ण तयारी पुरा भएको छ।

    Advertisement

    लमही चेम्बर अफ कमर्सको आयोजनामा शुक्रबार देखि सुरू हुन लागेको महोत्सवको आवास्यक तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार लमहीमा पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै देउखुरीको पर्यटन बिकास र व्यवसायीक प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो। महोत्सवमा आउने दर्शकहरुलार्इ देउखुरीका पर्यटकीय क्षेत्र घुम्नका लागि प्रेरणा प्रदान गरिने महोत्सव मुल आयोजक समितिका संयोजक तथा लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले बताएका छन् ।संयोजक न्यौपानेका अनुसार देउखुरीका पर्यटकिय क्षेत्र घुम्नका लागि महोत्सवमा चार वटा गाडीको ब्यवस्था गरेको छ । दर्शकहरुलार्इ देउखुरीको जुनसुकै पर्यटकिय क्षेत्रको भ्रमणका लागि गाडीको सुबिधा प्रदान गरिनेछ । यसैगरी कृषी प्रबर्द्धनका लागि महोत्सवमा ३० वटा स्टल ब्यबस्थापन गरिने छ । यी स्टलहरुमा कृषि उत्पादनहरुलाई प्रदर्शनीका लागि राखिने मुल आयोजक समितिका सम्योजक न्यौपानेले जानकारी दिएका छन् ।
    कृषि उत्पादनका सामग्रीसँगै महोत्सवमा विभिन्न कलाकारहरुको प्रस्तुती रहनेछ । शुक्रबार देखी शुरु हुने महोत्सव फागुन ५ सम्म चल्ने छ । महोत्सवको उद्घाटन प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य रेवतीरमण शर्माले गर्ने भएका छन् । यस अघि महोत्सवको उद्घाटन प्रदेश नम्बर ५ का अान्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी (सोनाम)ले गर्ने भनिएकोमा मन्त्रीको कार्य व्यस्तताले सांसद शर्माले गर्ने अायोजकले जानकारी दिएको छ।महोत्सवको उद्घाटन कार्यक्रममा सहभागिताका लागि महोत्सव मुल आयोजक समितिले सम्पुर्ण देउखुरीवासीमा अनुरोध गरेको छ ।

    बिहिबार, माघ २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation