• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

पाल्पाका कृषक व्यवसायिक आलु खेतीतर्फ आकर्षित


  •   बुधबार, माघ १५, २०७६ मा प्रकाशित
  • पाल्पा। पाल्पाका कृषकहरु अहिले व्यवसायिक आलु खेती तर्फ आकर्षित भएका छन् ।परम्परागत निर्वाहमुखी खेती गर्दै आएका पाल्पाको रामपुर नगरपालिकाका कृषकहरु उन्नत जातको वीउ प्रयोग गरेर आलु खेतीमा लागेका हुन। स्थानीय सरकारले व्यवसायिक कृषिलाई जोड दिँदै आर्थिक र प्राविधिक सहयोग गरेपछि किसानहरु व्यवसायिक आलु खेतीमा लागेका हुन् ।

    Advertisement

    पाल्पाको रामपुर नगरपालिकाले व्यवसायिक कृषिमा जोड दिएर किसानलाई आर्थिक तथा प्राविधिक सहयोग पु¥याएपछि कृषकहरु आलुको व्यवसायिक खेती तर्फ आकर्षित भएका छन् ।स्थानिय जातको बीउ प्रयोग गरेर निर्वाहमुखि आलु खेती गर्दे आएका किसानहरु यति खेर भने उन्न्तजातको बिउ प्रयोग गरेर ब्यवासायिक आलु खेतीमा लागेका हुन् । नगरपालिकाले वडानम्बर ६ लाई आलु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरेको छ ।स्थानीय सरकारले जनकदेव जातको वीउमा अनुदान उपलब्ध गराएपछि आफूहरु आलुखेती तर्फ आकर्षित भएको कृषकको भनाई छ ।

    आलु खेती गर्ने कृषकहरुले आफ्नो ब्यक्तिगत खेतीबारीमा मात्र नभई अरुको जमिन भाडामा लिएर समुह मार्फत समेत आलु उब्जाउन थालेका छन । स्थानीय सरकारले उत्पादनमा मात्र नभई बजारीकरण र भण्डारणमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । रामपुर नगरपालिकाले ६८ जना किसान र १० वटा समुहलाई १ सय ३८ बोरा उन्नतजातको बीउ निशुल्क रुपमा वितरण गरेको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाका सबै वडाबाट गरी यस बर्ष २ हजार ५ सय मेट्रीक टन आलु उत्पादन हुने कृषि प्राविधिक रामहरी पाण्डे बताउनुहुन्छ ।

    नगरपालिकाले ब्यवासयिक कृषि कार्यक्रम अन्र्तगत एक वडा एक उत्पादन भन्ने नारा अघि सारेको छ । यस्ता कार्यक्रम देशैभर संचालन भएमा आलु उत्पादनमा आत्मनिर्भर बन्न सकिने किसानको भनाई छ ।

    बुधबार, माघ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation