• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

डुवान नियन्त्रण गर्न दोलाई खोलामा तटबन्ध निर्माण हुँदै


  •   बुधबार, माघ १५, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरीको दोलाई खोलामा बृहत तटबन्दको काम शुरु भएको छ ।
    २०७४ सालबाट सुरू भएको दोलाई खोला तटबन्ध यस वर्ष पनि जारी रहेको छ । ८४ करोडको गुरूयोजना अन्तरगत खोलाको दायाबायाँ तटबन्धको लागि यस वर्ष करीव साढे ३४ करोड रुपैयाँको लागतमा काम भइरहेको छ । राप्ती गाउँपालिका ५ को कोहलुवाबाट तटबन्ध शुरु भएर लमही नगरपालिका वडा नम्बर १ डोडही सम्म काम भइरहेको छ । पाँच भागमा विभाजन गरेर काम शुरु हुंदा अहिले समग्र दोलाई खोलाको तटबन्ध काम भइरहदा ठेक्का नम्बर १ देखि ५ नम्बर गरी कार्य विभाजन भएको छ । जसमा खड्का कृष्ष्ण तिरुपाते जेभि र जयबुद्ध निर्माण सेवाले काम गरिरहेका छन् ।
    उक्त तटबन्धको नियमन तथा अनुगन गर्ने जिम्मा पाएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तुलसीपुरले पाएको छ । कार्यालयका सूचना अधिकारी मदनप्रसाद शाहाका अनुसार ठेक्का नम्बर ३ को काम हाल सम्म शुरु नभए पनि अन्य कामको प्रगती ५० प्रतिशत भन्दा माथि रहेको जानकारी दिएका छन् । आपसी विवाद र बजेट अभावको समस्याले विगतमा काम सुस्त गतिमा भएर अहिले सम्म सकिन पर्ने काम जारी राख्नु परेको हो, शाहले भने । यही गतिमा काम भए असार मसान्त सम्म सबै काम सम्पन्न हुने विश्वास उनले व्यक्त गरे । कुल साढे पाँच किलो मिटरको दुरीमा तटबन्ध गर्ने योजनाका साथ काम भइरहेको छ ।
    उता राप्ती गाउँपालिकालाई विच भागबाट विभाजन गरेको दोलाई खोला लमही नगरपालिकाको दुइ वटा छुदै राप्ती नदीमा निस्कन्छ । दोलही खोलाको अहिलेको तटबन्धको कामले राप्ती गाउँपालिकाको चार सय हेक्टर उत्पादशिल जग्गा डुवानबाट जोगिने स्थानीय लोकराज सिंढाईले जानकारी दिएका छन् । काम पुरा भयो भने साढे चार हजार हेक्टर जमिन जोगिन्छ,तटबन्ध मजवुद हुने गरी काम हुन आवश्यक छ, यसको लागि हामी स्थानीयले पनि पटक पटक खवरदारी जारी राखेका छौ,उनले भने ।
    उता दोलही खोला तटबन्धको क्रममा जग्गा र खोलाको भाग छुट्टाउन समस्या हुने गरेको छ । हालको खोला बगिरहेको स्थानमा व्यक्तिको नाममा पुर्जा छ । तर ऐलानी जग्गा खोलाको भागमा स्थानीयले खेती गरिहेका छन् । स्थानीयले खेती गरेको ठाउँ पनि छोडन मन नगर्ने र खोलाको भागमा लालपुर्जा हुँदा खोला कायम गर्न समस्या भएको कार्यालयका सूचना अधिकारी शाहले जानकारी दिएका छन् । पटक पटक यस विषयमा सहमति गर्दै काम गर्दै गरेका छौ,यसमा स्थानीय सरकारको राम्रो सहयोग पाएका छौ, उनले भने । निर्माण कम्पनीले पनि खोलाकै भाग निकाल्दा काम लम्बिएको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले बताउँदै आएका छन् । हामी स्टेमेट अनुसार काम गरिहेका छौ, स्थानीयले बाटो होम पाइपको माग गर्दै समय समयमा अवरोध गर्दा समस्या हुने गरेको छ । सबैको सहयोग भए हामी निर्धारित समय भित्र काम सम्पन्न गछौ, जयबुद्ध निर्माण सेवाका पुरन चौधरीले बताएका छन् । २०६२ सालमा दाङको दोलाई खोलामा आएको बाढीले एक जनाको ज्यान गएको थियोे । त्यस पछि निरन्तर बर्षायाममा दोलाई खोलाको बितण्डा शुरु भयो पटक पटक गरी पाँच जना दोलाई खोलामा आएको बाढीकै कारण ज्यान गएको थियो । भने सयौ घर डुवानमा परेका थिए
    । करौडौ मुल्य बराबरको खाद्यान्न लत्ताकपडा बगे उत्तिकै संख्यामा पशु चौपाया पनि बगेका थिए ।

    Advertisement

    बुधबार, माघ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation