• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

दुई महिनामा डेढ करोड भन्दा बढीका अवैध सामान बरामद


  •   आइतबार, माघ १२, २०७६ मा प्रकाशित
  • भैरहवा । सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म हे.क्वा. राजस्व तथा भन्सार गस्ती सुरक्षा रुपन्देहीले दुई महिनामा मात्रै १ करोड ७८ लाख ७९ हजार बराबरको भन्सार छलीका समानहरु बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको छ ।

    Advertisement

    भन्सार राजस्व गस्ती गुल्मको एरीया पर्ने रुपन्देहीको विभिन्न सिमा नाकाहरुबाट अवैध रुपमा भन्सार छलेर भित्रयाइएको १ करोड ७८ लाख ७९ हजार बराबरको विभिन्न समानहरु बरामद गरिएको गुल्मपति एवं सशस्त्र प्रहरी नायव उपरीक्षक मान बहादुर शाहीले बताउनु भयो ।

    खुला सिमानाका कारण हुन सक्ने अपराधिक गतिविधिहरुमा नियन्त्रण तथा भन्सार चोरी तस्करीलाई कडाइका साथ नियन्त्रणका लागी भन्सार गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेका समानहरुमा सबै भन्दा धेरै रकम खसीबोका र सवारीसाधनको मूल्य रहेको पाइएको छ ।

    अवैध रुपमा भन्सार छलेर लैजादै गरेको अवस्थामा १ करोड ३७ लाख ३ हजार मूल्य बराबरको ३ वटा ट्रकसहित ६ सय ७८ वटा खसीबोका, लत्ताकपडा, किरानाका समान, स्टेशनरीका सामान, कारसहित मोटर्सपार्टका सामान, मोबाइल, मोबिल, बिजुली ट्रान्सर्फमर, जेनेटर ,इलेक्ट्रोनिक समान, नेपालमा प्रतिबन्धित कुखुरा, माछा, हरियो तरकारी लगायत समानहरु गरी कुल १ करोड ७८ लाख ७९ हजार रुपैया बराबरको समानहरु नियन्त्रणमा लिएर भन्सार बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शाहीले बताउनु भयो ।

    राजस्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले सिमा नाकाको रक्षा तथा अवैध चोरी पैठारी नियन्त्रणका साथै सिमावर्ती भारतीय शहर सुनौलीबाट विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्ने विभिन्न व्यक्ति तथा सवारीसाधनहरुलाई कडाइका साथ चेकजाँच गरेको जनाएको छ ।

    त्यस्तै चेकजाँचको नाममा यात्रुलाई अनावश्यक दुःख दिने, चेकजाँचमा लापरवाही गर्ने सशस्त्र प्रहरीलाई स्पटमै गएर कारवाही गरिने सशस्त्र प्रहरी नायब उपरीक्षक शाहीले बताउनु भयो ।

    आइतबार, माघ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation