• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

शिवराज नगरपालिकाले वडा कार्यालय भवन निर्माण गर्दै


  •   मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिकाले वडा कार्यालयको भवन निर्माणलाई प्राथमिकता दिएको छ । भवन नहुदाँ वडावाट प्रदान गर्ने सेवा सुविधामा समस्या भइरहेको भन्दै नगरपालिकाले वडा भवन बनाउन सुरु गरेको छ ।

    Advertisement

    कतिपय वडाहरु साविक गाविस भवनमा काम गरिएको छ भने कतिपय वडा कार्यालय भाडामा संचालन गरिएको छ । वडा न २,४,६ र ७ मा अहिले भवन नभएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभएको छ । चार वटै वडाको भवन निर्माणको लागि १ करोड ६० लाख बजेट विनियोजन गरेको भएपनि यस वर्ष दुई वटा मात्र भवन बन्ने पक्का भएको छ । वडा न ६ र ७ मा भवन निर्माणको लागी जग्गा नहुँदा आगामी वर्षको लागि धकलिएको छ । असार मसान्त सम्म सम्पन्न हुने गरी वडा न २ र ४ को काम भइरहेको नगरपालिकाका सब ईन्जिनियर मोहन केसीले बताउनुभयो । वडा न २ को लागि लागत स्टिमेट ८३ लाख ७६ हजार ४ सय ५८ भएपनि सुर्यदय निमार्ण सेवाले ६१ लाख ९५ हजार ६५ मा भवन निर्माण गर्ने कबुल गरेको छ । त्यस्तै वडा न ४ मा लागत स्टिमेट ७४ लाख ६१ हजार ९ सय ७३ भएपनि एनबि कन्ट्रक्सनले ५८ लाख ९६ हजार ७४ मा निर्माण गर्ने कबुल गरेको छ ।
    वडाको भवन नहुँदा कामकाजमा समस्या भइरहेको वडा न २ का अध्यक्ष राम बहादु्र चौधरीले बताउनुभयो । “कर्मचारीको बस्ने ठाउँ छैन सेवा ग्राहीलाई समस्या छ, त्यसैले नगरमा भवनको माग गरेका हौ ” चौधरीले भन्नुभयो । वडा न ४ ले अहिले वडा न ३ को भवन वाट सेवा प्रदान गरेको छ । वडाका नागरिकहरुलाइ पायक पर्ने ठाउँमा भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष सफिक अहमद मुसलमानले बताउनुभयो ।
    यता वडा कार्यालय भवन निर्माण गरेपनि नगरपालिकाले आफ्नो भवन भने बनाउन सकेको छैन । गत असारमा भवन निर्माणको लागि सम्झौता भएपनि स्थानियहरुले बिरोध गरेपछी काम रोकिएको थियो । पौष २० गते सर्वोच्च अदालतले नगरपालिकालाई भवन बनाउन आदेश दिएपछि काम सुरु भएको छ ।

    मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation