• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

प्रमिला र सुरेश यसरी भागेका थिए हेर्नुहोस्


  •   शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
  • प्रदिप विवश भण्डारी, काठमाडौँ ।  एउटा पुरुष विदेश किन जान्छ ? पक्कै पनि आफ्नो घर परिवार श्रीमती छोराछोरी सबैको राम्रो होस् उनीहरुलाई शुःख मिलोस भनेर नै हो नि हैन ? तर यी सबै कुरा सबैले कहाँ बुझ्दा रहेछन् र ?

    Advertisement

    गत मंसिर २४ गतेको कुरा हो । माईत जान्छु भनेर हिडेकी प्रमिला एक्कासी सम्पर्क विहीन भइन । उनका श्रीमान सन्तोष भने विदेशमा थिए । त्यतिबेला उनी नेपाल आउने कुरा चल्दै थियो । उनकी श्रीमती प्रमिलासंग राम्रै कुराकानी पनि भइरहन्थ्यो । माइत जान्छु भनेर घरबाट निस्कनु भन्दा अघिल्लो दिन पनि सन्तोषसंग प्रमिलाको राम्रै कुराकानी भएको थियो । तर जुनदिन उनी घरबाट निस्किइन त्यहिदिनबाट उनी आफन्तबाट सम्पर्कविहीन भइन ।
    परिवारले अनेक ठाउँमा खोज्न प्रयास गरे, सन्तोषले विदेशबाटै बारम्बार सम्पर्क गर्न खोजे तर उनीसंग सम्पर्क हुनै सकेन । सन्तोष आत्तिए अनि नेपाल पनि आए ।उनी नेपाल त आए तर घर पुग्दा न श्रीमती छे न त आफूले कमाएको पैसा नै छ ।
    नेपाल आएर पनि सन्तोषले प्रमिलालाई खोज्न अनेक प्रयास गरे उनको प्रयास कहिल्यै सफल भएन । अनि सोचे मिडियाको सहयोग पो खोज्न सकिन्छ कि ? अनि उनले पत्रकार सम्मेलन गरे ।
    सन्तोषका अनुसार प्रमिलाले करिब सात लाख रुपैयाँ, केहि गरगहना, नागरिकता, चेक बुकसमेत लगेर गएकी रहिछन् ।

    उनी मिडियासामु रोइ कराइ गरे हात जोडे आफ्नी श्रीमती खोजिदिन सबैलाई अनुरोध गरे ।
    अन्तःत अहिले मिडियाकै सहयोगमा प्रमिला फेला परेकी छिन् ।  प्रमिला नेपालगञ्ज घर भएका सुरेश परियार नाम गरेका व्यक्तिसँग गएकी रहिछन् । उनलाई त्यस्तो अवस्थामा देख्दा सन्तोष मुर्छा परे । उनलाई त्यो खाडिकोे ६५ डिग्रीको घामले कहिल्यै पोलेल बरु जति आफूले भन्दा धेरै माया गरेकी श्रीमतीलाई त्यो अवस्थामा देख्दा उनको मन पोल्यो ।

    ती साना साना दुई सन्तानको चटक्कै माया मारेर आमा अर्केसंग गएको थाहा पाउँदा अहिले ती बाल बच्चाले के सोचिरहेका छन् होला । सन्तोषलाई हरेक विहान भन्छन् रे बाबा ममि कहिले आउनुहुन्छ ?यो प्रश्न सून्दा सन्तोषको मन कसरी चर्किन्छ होला ? वास्तवमै हामीले यो दुःख कल्पनापनि गर्न सक्दैनौ ।

    चितवनको उक्त घटनाको बारेमा श्रीमानबाट अपहेलित हिमा श्रेष्ठले आफ्नो धारणा राखेकी छिन् । हिमाले सबै युवा मात्र खराब नहुने भन्दै केहि महिलाका कारण पनि समाजमा श्रीमान पिडित हुने गरेको बताएकी छिन् । उनले पिडित सन्तोषले न्याय पाउनु पर्ने र कुनै छोरी मान्छेको कारण घरबार बिग्रिन्छ भने त्यस्ता महिलालाई थ’प्पड हान्नेछु भन्दै आक्रोश ब्यक्त गरेकी छिन् ।

    आफु पनि श्रीमानबाट पिडित हिमाले भाग्यमानिले मात्र सन्तोष जस्तो श्रीमान पाउन सक्ने बताएकी छिन् । सामाजिक संजालमा छाईरहेका विश्लेषक पुण्य गौतमले अर्काको घर भाड्ने सुरेश खलनायक भएको र शान्त परिवारमा आगो लगाउने काम गरेको भन्दै आक्रोशित भएका छन् । उनले समाजमा बिकृति फैलाउने त्यस्ता व्यक्तिलाई कडा भन्दा कडा सजाय हुनुपर्ने समेत माग राखेका छन् ।

    मिडियाको सहयोगमा फेला परेकी प्रमिला र सुरेश अहिले हिराशतमा छन् । पिडित सन्तोषले श्रीमती प्रमिला र सुरेश परियारलाई कडा भन्दा कडा सजायको माग गरेका छन् । के अब सन्तोषले प्रमिलालाई स्वीकार्लान् त ? ती नाबालक बच्चाले फेरी आमाको काख पाउलान् त ?

    सन्तोष दाई एक पात्र मात्र हुन । अहिले हाम्रो नेपाली समाजमा लाखौ युवायुवती बैदेशिक रोजगारमा छन् । धेरै जसो विदेशिनेहरुको घरबार यसरी नै तहस नहस भएको हामीले देख्न र सुन्न सक्छौ । परिवारको खुशीको लागि विदेशिनेहरु माथि अहिले एकपछी अर्को बज्रपात हुदै आएको छ । यसको लागि नेपाल सरकारले स्वदेशमै रोजगार सिर्जना गरि युवालाई आत्मनिर्भर गर्न सके कुनै परिवारमा यस्तो अवस्था नआउने पक्का छ ।

    शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation