• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

राष्ट्रियताको विषयमा गम्भिर बन्न राजमोको आग्रह


  •   सोमबार, पुष २८, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ । देशब्यापी रुपमा जागरण अभियान संचालन गरिरहेको राष्ट्रिय जनमोर्चाले दाङमा पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको छ । भारतसंग सिमा जोडिएका सिमामा पुगेर स्थलगत अवलोकन गरेको राष्ट्रिय जनमोर्चाले दाङको सिमा ठाउँ ठाउँमा मिचिएको, सिमा स्तम्भहरु हराएको, जिर्ण भएको भन्दै यस बारे सम्बन्धित निकायलाई गम्भिर बन्न आग्रह गरेको थियो ।
    यसैक्रममा लमहीमा सिमा अतिक्रमण र राष्ट्रियता विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागिहरुले नेपालको राष्ट्रियताको सवालमा दलगत स्वार्थबाट माथि उठेर एक हुनुपर्ने कुरामा जोड दिइएको थियो । नेपालका सिमा क्षेत्रमा दिनप्रतिदिन सिमा मिचिदा सिमा अतिक्रमणको विषयलाई अनेत्रै मोडेर सरकार पन्छिन खोजेको आरोप सहभागिको थियो । कार्यक्रममा शिक्षाप्रेमी वुद्धिजिवि दामोदर शर्माले पटक पटक नेपालको सिमा अतिक्रमण हुनुको कारण खोजी गर्नुपर्ने बताए । यस्तै शशिधर ज्ञवालीले सरकार रहंदा र बाहिर रहंदा दलहरुले राष्ट्रियताको सवाललाई फरक फरक ढङगबाट व्याख्या गर्ने गरेको भन्दै यस विषयमा एकमत हुनुपर्ने तर्क गरे । यसै गरी सामुदायिक रेडियो प्रसारक संघका प्रदेश अध्यक्ष केपी घिमिरेले प्रमुख दलहरु राष्ट्रियताको विषयमा आवश्यकता अनुसार पहल लिन नसक्नु राम्रो संकेत नभएकोे भन्दै राष्ट्रियताको मामिलामा जागरूग हुनुपर्ने समय आएको बताए ।
    यसै कार्यक्रममा सहभागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का लमही नगर सचिव बसन्त शर्माले राष्ट्र र राष्ट्रियताको सवालमा आफ्नो पार्टी सधै गम्भिर रहेको भन्दै सरकारले कुटनीतिक पहलबाट समस्या समाधानको प्रयास भैरहेको जानकारी दिए । नेपाली काँग्रेसका कर्णवहादुर बुढाथोकीले राष्ट्रियताको सवालमा सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष लिला शाह, पत्रकार राधेश्याम गुप्ता ,दशरथ घिमिरे,राजमो लमही जिल्ला सदस्य पदम गोराथोकी लगायतले बोलेका थिए ।
    राष्ट्रिय जनमोर्चा लमही नगर अध्यक्ष हरीवहादुर थापाको अध्यक्षता तथा जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि आचार्यलेले सिमा अतिक्रमण र राष्ट्रयता विषयक अवधारण पत्र प्रस्तुत गरेका थिए ।

    Advertisement

    सोमबार, पुष २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation