• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ को उपाधि अन्नपुर्णलाई


  •   आइतबार, पुष २७, २०७६ मा प्रकाशित
  • पुजा लम्साल,सुनवल । ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ को उपाधि अन्नपुर्ण स्कुलले जितेको छ । सिर्दाथ सिसु सदन स्कुल सुनवल पश्चिम नवलपरासीको खेल मैदानमा आज आईतबार अन्नपुर्ण र सोमनाथ बिच भएको फाइनल खेलमा सोमनाथलाई ३ – २ गोल अन्तरले पराजित गर्दै अन्नपुर्णले बिजय हासिल गरेको बिद्यालयका प्रिन्सिपल पदम चन्द ठकुरीले जानकारी दिनुभयो ।

    Advertisement

    ‘अनाथ बालबालिकाको संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित सिद्धार्थ बालक्लबले पुष २३ देखि उक्त प्रतियोगिता सुरु गरेको थियो। यो संगै बिजेता अन्नपुर्णले नगद रु १० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगिताको उपबिजेता बनेको सोमनाथले नगद रु ७ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । ९ टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गर्ने टिम लोटस र सिद्धार्थलाई ३ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा उत्कृष्ठ खेलाडि अन्नपुर्णका पे्रम थापा, धेरै गोल कर्ता(१५ गोल) सोमनाथका बेदनाथ भट्टाई, बेस्ट गोल किपर सोमनाथका बिकास आचार्य, बेस्ठ डिफेन्डर अन्नपुर्णकै पे्रम थापा, र बेस्ट पेलेर अफ टुर्नामेन्ट सिद्धार्थका संसार रानामगर घोषित भएका छन् । उनिहरुले मेडल र प्रमाणपत्र प्राप्त गरको आयोजकले जनाएको छ ।

    यसै बिच बिजेता अन्नपुर्णले पुरस्कार स्वरुप पाएको रकम अनाथ असाहय तथा आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीको पढाईका लागि सहयोग गर्ने भएको छ।अन्नपुर्ण स्कुलका प्रधानाध्यापक गणेश डुम्रेले बिगतमा पनि बक्तृत्व कलाको पुरस्कार मानव सेवा आश्रममा सहयोग गरेको जानकारी दिनुभयो । स्कुलमा अध्यापन गराउने शिक्षकको जन्म दिनमा पनि मानव सेवाको क्षेत्रमा सहयोग गरि स्कुललेअनुकरणीय कार्य गरिरहेको छ । रेडक्रस, बालक्लब लगायतको माध्यमबाट समेत रक्तदान राहत संकलन र बितरण गरि आगलागी पीडितलाई सहयोग लगायतका सामाजिक तथा मानवीयता प्रवर्धन लगायतका कार्यक्रम गर्दै आएको डुम्रेको भनाई छ ।

    आइतबार, पुष २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...