• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

गुल्मीमा जनप्रतिनिधीसँग वित्तिय साक्षरता कार्यक्रम


  •   शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बैंकहरुबाट प्रदान गरिने सेवा प्रवाहको बारेमा जानकारी दिने उदेश्यले गुल्मीमा पहिलो पटक स्थानीय तहका जनप्रतिनिधीसँग वित्तिय साक्षरता कार्यक्रम गरिएको छ ।

    Advertisement

    शुक्रवार जिल्ला सदरमुकाम तम्घासमा राष्ट्रिय वाणिज्य बैंक गुल्मी तम्घास शाखा कार्यालय गुल्मीको आयोजनामा रेसुङ्गा नगरपालिका गुल्मीका जनप्रतिनिधीहरु र कर्मचारीलाई वित्तिय साक्षरता कार्यक्रम राखिएको हो । बैंकले जिल्लाको सदरमुकाम तम्घासमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत वित्तिय सारक्षता कार्यक्रम गरेको बैंकमा शाखा प्रमुख गुडानिधी भुसालले बताए । ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने वित्तिय सेवाहरुका बिषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो । बैंकले गर्ने बिभिन्न बित्तिय अबस्थाहरुको बारेमा बैंकका सहायक प्रमुख बिजया कर्मचार्यले जानकारी गराएका थिए । कार्यक्रममा नोट लाई कसरी सुरक्षित र नक्कली नोटलाई कसरी चिन्ने भन्ने बिषय सोहि बैंकका क्यासियर कृष्ण पण्डेले जानकारी गराएका थिए । कार्यक्रममा रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले राष्ट्रिय बाणिज्य बैंक जनताको बैंक रहेको बताए । उनले नाफा भएपनि सरकारलाई फाइदा हुने र घाटा भएपनि सरकारलाई हुने भएकाले यो बैंक जनताको बैंक रहेको बताए। पहिले अन्य बैंकहरु नहुदा कठिनपूर्ण अबस्थाबाट सेवा प्रदान गर्दै आएको बैंक हाल प्रबिधिीमैत्री सेवा सहित छिटो छरितो सेवा प्रवाह गरेकोमा धन्यवाद दिए। नगरप्रमुख भुसालले सरल र सुरक्षित सेवा प्रबाहको निम्ति बिश्वशनिय सेवा रहेको बताए।

    कार्यक्रममा जनप्रतिनिधीले बैंकले दिने सेवा प्रवाहमा छिटो छरितो र नम्र व्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमको सहजीकरण बैंकका कर्मचारी राधिका खवासले गरेकी थिइन् ।

    शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...