• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

तम्घास आइहाल्नुस, रेसुङ्गा गइहाल्नुस ।


  •   सोमबार, पुष २१, २०७६ मा प्रकाशित
  • – बिजय बिश्वकर्मा। गर्जुरा – पख तलाइ चिसो नबनाइ कहाँ छोडछु र भन्दै छ पुसे झरी । त नाथे पुसे चिसोलाइ त कोदोकै तिन्पानेले ठेगान लाइदिन्छु भन्छ यो मन ।

    Advertisement

    शुद्ध भेलिको झोल त पाउन छाडियो। कोदोको रसको फुर्ती लाइछस भन्दै लोप्पा खुवाउने साथिहरु पनि छन । तिन्लाइ के थाह, मेरा इस्टमित्र कति छन भन्ने ।नेत्र बिक्रम चन्दको पार्टीले घरेलु मदिरा बन्द गराएको असर मलाइ पर्दैन । मेरो लागि दुइचार माना शुद्ध कोदोको रस हिडने बाटो नेकपालाइ थाहै छैन । बिहान बिहानै यो झोलपानीको के कुरा गर्नु यार फेरि जडयाहा भन्लान । जडयाहाकै उपाधी लगाइदिएपनी मेरो रौ हल्लिने हैन क्यारे । जे होस, यो पुसे चिसो र तिन्पाने मेरा लागि घनिष्ठ छन ।
    पुसे झरिले रेसुङ्गामा हिउँ परेछ । धेरै साथीहरू हिउमा खेल्न रेसुङ्गा तिर निस्कने योजना बनाउदै छन । लाकुरिमन्च आसपास जम्मा भएर हिउँको टोपि लगाएको रेसुङ्गा चुलि तिर हेर्दै छन । अँ साच्ची लाकुरिमन्चलाइ त पुजिबादले खर्लप्पै निल्यो इतिहास नै धुलिशात पारिदियो । लाकुरिमन्चको बेलिबिस्तार पछि लगाउला । रेसुङ्गा पुग्न बडो सजिलो छ अहिले मोटरबाटो छ । हिउँले गर्दा हिडन मिल्नु नमिल्नु त्यो अलग कुरा हो । चारपाङ्रे अलि नजाला । साथीहरू भटभटेमा उकालो चढने भन्छन । म मोटरसाइकलमा यात्रा गर्न त्यति मन पराउदिन । भटभटे मन नपराउनुको कारण छ, म आफू हाक्न जान्दिन। अरुका पछाडी बसेर अरुकै योजना अनुसार किन हिडनु । बरु रेसुङ्गाको लागि त पैदल नै ठिक छ । रेसुङ्गामा जाने बाटा धेरै छन । हाम्रै घर नजिकबाट पनि बाटो छ । तर खै किन हो ? आज बाख्रेछेडाबाट उकाको चढन मन लाग्यो । यहाँबाट यात्रा सुरु गर्नुको पनि कारण छ । स्मार्ट सिटि स्मार्ट सिटिको नारा दुई बर्ष अघि स्थानीय चुनाबताका खुब सुनियो पढियो । स्मार्ट सिटिको नारा दिनेहरुले रेसुङ्गा नगरपालिकाको टाउका टाउका पद जितिहाले । बाख्रेछेडामा रेसुङा नगरपालिकाले आकर्षक प्रबेशद्वार बनाएको छ । रेसुङ्गा नगर पालिकाका सत्ताधारिहरुले रेसुङ्गाको प्रयटन बिकासको लागि बहुत काम गरेका छन । बाख्रेछेडामा आकर्षक प्रवेशद्वार सङ्गै छेउछाउ फुलका बिरुवा भएको सिढिवाले पैदलमार्ग गर्जुरा सम्म निर्माण गरिसकेछन । यो पैदलमार्ग रेसुङ्गा सम्म नै पुराउने योजना छ भन्ने जानकारि आयो । कतिले गर्जुरा भन्लान कतिले गोरुजुरा भन्लान । बार्ख्रेछेडाबाट बढिमा आधा घन्टामै गर्जुरा पुगिन्छ । पहिला मनोरञ्जनका साधन र कार्यक्रम त्यति हुदैनथे । रमाइलोको लागि फरकफरक गाउँबाट बलिया बलिया गोरु लिएर जुधाउने स्थान भएकोले यो ठाउलाई गर्जुरा ( गोरुजुरा) भनिएको हो रे । रे किन भने मैले गोरु जुधाएको देख्या हैन अरुबाट नै सुनेको हो । यहि ठाउँमा सानोतिनो कफि सप चलेको छ । कफिसपको लागि भवन रेसुङ्गा नगर पालिकाले नै बनाइदिएर भाडामा लगाइएको रहेछ । मेरा दमाली शम्भुले कफिसप चलाएका छन । शम्भु बडो मनकारी छ। हिसाबकिताबमा कडा छ । खानिगाउको भएर पनि अहिलेसम्म एकथोपो रक्सी मुखमा नराखेको शम्भुले म सङ्ग भने कहिलेपनी कफिको पैसा लिदैन । बिहान मर्निङवाक गर्दै गर्जुरा पुग्यो । कफिसपको छतमा बसेर नजिकै चर्न आउने लोभलाग्दा मृगहरु हेर्यो, बनकुखुरा ( कालिज), ढुकुर,न्याउलि, जुरेली लगायत दर्जनभन्दा बढी प्रकारका चराचुरुङ्गीको मनमोहक आवाज सुन्यो आहा कति मजाको समय । भाडगाउमाथिको सल्लेरिको बन मात्र किन यहाँबाट देखिने धौलागिरी, अन्नपूर्ण , माछापुच्छ्रे, मानापाथी लगायत दर्जनौं हिमशृङ्खलाको दृश्यले कस्को मन लोभाउदैन यार । यत्तिको राम्रो ठाउँ अन्त कहाँ छ ?

    आज त हिउँ परेर गुल्मीको पश्चिमीभेगका डाडाहरु सेतै देखिएका छन । यो दृश्यले भोक पनि नलाग्ने भो । आजको यात्रा यहि गर्जुरा सम्म मात्र भो । रेसुङ्गाको हिउँ कम्तीमा १५/२० दिन रहन्छ नै अझ माथी भोलिभोली जानुपर्ला । तपाईंहरुलाइ पनि गर्जुरा रेसुङ्गामा पुगेर आनन्द लिनु छ भने तुरुन्त आइहाल्नुस गइहाल्नुस ।

    सोमबार, पुष २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य
    भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation