• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

‘आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र सहकार्य गर्नुपर्छ।’ :तिवारी


  •   आइतबार, पुष २०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । नेपाल उद्योग वाणिज्य महासंघ ५ नम्बर प्रदेशका अध्यक्ष गुणनिधी तिवारीले सरकार र निजी क्षेत्रबीच विश्वासको खाडल बढेको बताउनुभएको छ । मुलुकको द्रूत आर्थिक विकासका लागि निजी क्षेत्र र सरकारले एकअर्कालाई आशंकाको दृष्टिले हेर्नेभन्दा पनि हातेमालो गर्नुपर्ने बताउनुभयो। प्युठान उद्योग वाणिज्य संघको २२ औ वार्षिक साधारणसभामा सम्बोधन गर्दै तिवारीले जिल्लामा रहेको औद्योगिक विकास र सम्भावनालाई कार्यान्वनयमा ल्याउन प्युठानका व्यवसायीलाई आग्रह गर्नुभयो ।
    ।
    जुम्रीमा शनिबार भएको कार्यक्रममा तिवारीले उत्पादनको लागी प्रयाप्त श्रोतको उपलब्धता, कृषिको लागी भण्डारण स्थल सरहको भूमी भएकाले प्युठानको औद्योगिक विकासको लागी मुख्य स्थानको रुपमा उभ्याउन सक्नुपर्ने बताउनुभयो । उहाँले ‘एक गाँउ एक उत्पादन’ कार्यक्रम सानो रुपमा सुरु भएर उल्लेख्य परिवर्तन गर्न सक्षम हुने भएकाले जिल्लाका व्यापारीहरुको प्रतिनिधित्व गर्दै प्युठान उद्योग बाणिज्य संघ अगाडि बढ्न सुझाव दिनुभएको छ।उहाँले सार्वजनिक निजी साझेदारीको मोडलमा विश्वका विकासशील देशले पूर्वाधार विकासलाई समेत तीव्रता दिएको बताउदै साना तथा मझौला उद्यमका लागि अवसर सिर्जना गर्नुपर्ने र उनीहरूप्रति प्रोत्साहनमूलक व्यवहार हुनुपर्ने बताउनुभयो।वार्षिक साधारणसभामा उद्योग बाणिज्य संघ प्युठानका अध्यक्ष केदारमान कक्षपतिले संघको वार्षिक प्रतिवेदन र भावि कार्ययोजना पस्तुत गर्दै आगामी फागुनमा महोत्सव गर्ने योजना सार्वजनिक गर्नुभयो । अर्थतन्त्र बलियो बनाउनका लागी निजि क्षेत्रको अत्यन्तै ठुलो लगानी भएको बताउदै उहाले हरेक विकास निर्माणमा सहकार्य गर्नुपर्ने बताउनु भएको छ ।

    Advertisement

    देशलाई आर्थिक समृद्धि बनाउनु पर्ने अहिलेको आबश्यकता भएको बताउदै प्युठान नगरपालिका मेयर अर्जुनकुमार कक्षपतिले व्यवसायलाई उत्पादन मुखी बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । उहाले समग्र विकास निर्माण देखी उद्योगी,व्यापारी, शिक्षा,स्वास्थ्य,युवा स्वरोजगार लगाएतको काम मा निजि क्षेत्र सङ्ग सहकार्य गर्दै आएको धारणा राख्नुभएको थियो ।संघका महासचिव कृष्ण भक्त गरीले संघको अबस्था एंव संघको कार्यविधि पेश गर्दै संघको पहलमा बजार तथा व्यवसाय क्षेत्रलाई प्रभावकारी बनाउनको लागी अनुगमन तथा प्रशिक्षण कार्यक्रम, कर सम्बन्धि शिविर सञ्चालन गरिने जिल्लामा उत्पादन भएका पुँजीलाई व्यवसायमा लगानी गर्न प्रोत्साहन पुर्याउदै जानुपर्ने योजना रहेको बताउनुभयो ।

    यस्तै, संघका कोषाध्यक्ष सुरेन्द्र बहादुर जि सि ले आर्थिक वर्ष २०७५/०७६ को आय ४८ लाख ३८ हजार ९ सय १७ रुपैयाँ आय र ५८ लाख ३६ हजार ९ सय छैसठ्ठी रुपैयाँ ब्यय तर्फ ९ लाख ९८ हजार ४९ रुपैयाँले सघ घाटामा रहेको व्यय विवरण प्रस्तुत प्रतिबेदनमा उल्लेख छ।

    आइतबार, पुष २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...