• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

‘लगानीमैत्री वातावरण नबने सम्म देश समृद्ध बन्दैन’: अध्यक्ष सिँह


  •   शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिँहले निर्माण व्यवसायीहरुको साथबाट मात्रै सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुराहुने बताउनुभएको छ ।

    Advertisement

    शुक्रबार जुम्रीमा सम्पन्न नेपाल निर्माण व्यवसायी संघ प्युठानको पाचौं साधारणसभालाई संवोधन गर्दै उहाले राष्ट्र विकासका लागि निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सरकारले निर्माण क्षेत्रका व्यवसायीहरुलाई काम गर्ने उचित बातावरण मिलाउन उहाले आग्रह समेत गर्नुभयो । अध्यक्ष सिहले सरकारी नीति अव्यवहारिक भएकाले निर्माण व्यवसाय क्षेत्र ठूलो मारमा परेको दुखेसो समेत पोख्नुभयो। ‘निर्माण व्यवसायीलाई सक्षम बनाउने पहिलो दायित्व राज्यकै हो’ उहाले भन्नुभयो। वर्तमान सरकारले सार्बजनिक खरिद ऐन संसोधन गरि निर्माण ब्यबसायीलाई धरासाई पार्न खोजेकाले आफुहरुले त्यसमा असहमती जनाउदै सरकार समक्ष २२ बुदे मागपत्र पेश गरिएको उहाले जानकारी दिनुभयो । तर पछिल्लो समय सरकारले निर्माण व्यवसायीहरुको हितमा गरेका प्रयासहरु सकरात्मक रहेको उहाको भनाई छ । पछिल्लो पटक संशोधन गरिएको नवौँ सार्वजनिक खरिद नियमावलीले देशभरका व्यवसायीहरुलाई उत्साहित बनाएको उहाले उल्लेख गर्नुभयो। अहिलेको सरकारले बोकेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पूरा हुन देशमा निर्माण व्यवसायीमैत्री वातावरण आवश्यक रहेको उहाँको भनाई छ । सरकारले निर्माण व्यवसायी मैत्री वातावरण बनाए सरकारको हरेक कदममा महासंघ काधमाकाध मिलाएर अघि बढ्ने तयार रहेको बताउनुभयो । व्यवसायी मैत्री ऐन कानुनको अभाव, भुक्तानीको समस्या लगायतका समस्याले निर्माण व्यवसाय क्षेत्र आक्रान्त रहेको बक्ताहरुको भनाई थियो।
    संघका अध्यक्ष पशुपति नारायण नकर्मिको अध्यक्षताबाट सुरु गरिएको कार्यक्रममा महासचिव शोभाराम न्यौपानेले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
    त्यस्तै संघका कोषाध्यक्ष नवीन कुमार श्रेष्ठले चालु आर्थिक बर्षको १ करोड ५८ लाख ९ सय ८० आयब्यय विवरण र १ करोड २६ लाख १९ हजार ५ सय ८० रुपैयाँ प्रस्तावित योजना सहितको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। मुलुकभर २० हजार बढी निर्माण व्यवसायीहरु क्रियाशिल रहेकोमा
    जिल्लाभर संघमा १ सय ८३ जना सदस्यहरु आवद्ध रहेको महासचिव शोभाराम न्यौपानेले जानकारी दिनुभयो। संघले आगामी चार महिनाभित्र विजुवारमा आफ्नै प्रशासनिक भवनबाट कार्यालय संचालन गर्ने योजना रहेको समेत उनको भनाई छ । संघमा आवद्ध सदस्यको मृत्यु भएमा परिवारलाई राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गर्दै आइरहेको संघका कोषाध्यक्ष नविन कुमार श्रेष्ठले जानकारी गराउनुभयो । आगामी वर्षदेखि संघमा आवद्ध सवै सदस्यहरुको बीमा गराउने नीति अघि सारेको छ । जिल्लामा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याउने बिभिन्न सामाजिक व्यक्ति एवं संघ संस्थाहरुलाई साधारण सभाको अवसरमा संघले सम्मान समेत गरेको छ ।

    शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation