• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

महोत्सवको पुर्वसन्ध्यामा सिसहनियाँ बजार दुलही झै सिंगारियाे


  •   बुधबार, पुष १६, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ । दाङ देउखुरीको सिसहनियाँमा भोली बिहिबार सञ्चालन हुन लागेको प्रथम औधोगिक,कृषि तथा व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको छ। महोत्सव मुल आयोजक समितिका अनुसार महोत्सव आउदो माघ २ गते सम्म संचालन गरिने छ।
    महोत्सवको पुर्वसन्ध्यामा सिसहनियाँ बजारलाई दुलहि झै सिगाँरीएको छ । पाहुना एवँ दर्शकहरुको स्वागतार्थ ठाउँ ठाउँमा स्वागतद्धार समेत बनाइएको छ। पुर्वमा गोपीनाला, पश्चिममा सिंगेखोला पुल, सिसहनियाँ बजार क्षेत्र र भित्री गाउँ लगायत विभिन्न ठाउँहरुमा स्वागतद्धार बनाईएको छ । महोत्सवस्थललाई सुन्दर बनाउन सिसहनियाँ बजार,पिपरी बजार र पत्थरगढवा चौबाटो बजार बुधवार सरसफाई समेत गरिएको छ । यसै बिच महोत्सवको उद्घाटन प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी(सोनाम)ले गर्ने भएका छन् ।
    सिसहनियाँ उद्योग वार्णिज्य संघको आयोजनामा कृषि उद्योग व्यापार साँस्कृतिक सम्पदा हाम्रो पहिचान(स्वच्छ सुन्दर सम्वृद्व सिसहनियाँ हाम्रो अभियान भन्ने मुल नाराका साथ सिसहनियाँमा बहुउद्देश्यीय सभाहल बनाउने मुख्य उदेश्यका साथ राप्ती गाउँपालिका वडा नम्बर ५ को दोलाइखोला पुलको उत्तर तर्फको पलाटिङ क्षेत्रमा सञ्चालन हुने महोत्सवमा महानायक राजेश हमाल,नायकर नायिका विराज भट्ट , एलिना राइमाझी,गायक प्रमोद खरेल,प्रकाश सपुत,ज्योती मगर,रामजी खाँड लगायत दर्जानौ कलाकार आउने मेला व्यवस्थापक हिरा शर्मा हमालले जानकारी दिएका छन् ।
    महोत्सवमा १ सय ७० स्टल रहेको छ । २० लाख आम्दानी गर्ने र १ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ । भने महोत्सव अवधीभर देउखुरी आइडल सञ्चालन हुने छ जसमा प्रथमलाई १५ हजार,दोस्रोलाई १० हजार,तेस्रोलाई ५ हजार र सान्त्वनालाई २ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
    त्यस्तै झाँकीमा प्रथम हुनेलाई १० हजार,दोस्रो हुनेलाई ८ हजार,तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई २÷२ हजार पुरस्कारको व्यवस्था गरिएको छ। त्यसै गरी कृषि प्रदर्शनीमा प्रथम हुनेलाई १५ सय,दोस्रो हुनेलाई १ हजार र तेस्रो हुनेलाई ५ सय पुरस्कारको व्यवस्था गरिएको छ । महोत्सवमा सर्वसाधारणका लागि टिकटदर ७०, विद्यार्थीका लागि ४० र ६५ वर्ष माथिका जेष्ठ नागरिक,अपांग ,दृष्टिविहिनलाई भने शुल्क लाग्ने छैन् ।
    १५ दिन सम्म चल्ने महोत्सवमा आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संभावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।
    महोत्सवमा जिल्लाको ऐतिहासिक कला, संस्कृति र भाषा सहितको झाँकी प्रदर्शन गरिने अपेक्षा गरिएको छ । भने हस्तकला प्रदर्शनी,कृषि प्रदर्शनी, नेपालको दोस्रो लामो पुल अवलोकन, खौराह ताल अवलोकन,भद्राक्षीदेवी मन्दिर देवीकोटमा दर्शन, राप्ती सामुदायिक होमस्टे बगरापुर,बाघनाथबाबा जंगलकुटी अवलोकन, लगायत अन्य थुप्रै महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् ।
    महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय,राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । महोत्सवमा मौतको कुवा, झुला, चर्खे पिङ, बाल उद्यान समेत रहने उद्योग वार्णिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

    Advertisement

    बुधबार, पुष १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation