• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

कृषिमा उत्पादन वृद्धि गरी गरिबी हटाउने बगर कृषि सहकारीको योजना


  •   आइतबार, पुष १३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ  । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था लि. यस अार्थिक वर्ष देखि कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी निवारण गर्ने योजनालाई अगाडी सारेको छ ।

    Advertisement

    सहकारी संस्थाको शनिवार राप्ती गाउँपालिका ५ कालापानीमा अायोजना गरेको नवाै वार्षिक साधारणसभामा वार्षिक कार्य योजना पेश गर्दै संस्थाकी व्यवस्थापक सावित्रा चाैधरीले सो योजनालाई प्रमुख योजनाको रूपमा अगाडी सारेको बताएकी छिन् । साथै उनले संस्थालाई अझ मजबुद बनाउन राप्ती गाउँपालिका ४ माैरीघाटमा रहेको मिलाप कृषि सहकारी संस्थालाई गाभेर ठुलो संस्था बनाउने, शेयर सदस्य संख्या वृद्धि गरि ३ सय ५० पुर्‍याउने , कृषि प्रविधि तथा सहकारी शिक्षा तालिम र स्वास्थ्य तथा पोषण तालिम सञ्चालन गर्ने योजना संस्थाको रहेको छ । संस्थाकी अध्यक्ष करमकाशी चाैधरीको अध्यक्षता एवम् जिल्ला कृषि सहकारी संघकी अध्यक्ष पदमा अाचार्यको प्रमुख अातिथ्यतामा भएको सभामा बोल्दै प्रमुख अतिथि अाचार्यले कृषि प्रधान देशमा राज्यले भने अनुसारको कार्यक्रम तथा योजना ल्याउन नसकेको र वास्तविक किसान भन्दा गैर किसानले फाइदा लिइरहेको गुनासो गरेकी छिन् । साथै उनले सहकारी संस्थाले बढी भन्दा बढी कृषि क्षेत्रमा सहकारीले लगानी लगाउन सुझाव समेत दिएकी छिन् । त्यस्तै कार्यक्रममा जिल्ला सहकारी संघका जिल्ला कोषाध्यक्ष हरिप्रसाद भुसालले कृषि सहकारी अव व्यवसाय मुलक बन्नु पर्ने र एकै प्रकृतिका सहकारी मर्ज हुन जरूरी रहेको बताए । संस्थाकी सहसचिव कल्पना अाचार्यको स्वागत मन्तव्यबाट सुरू भएको सभामा पत्रकार ओमप्रकाश गुप्ता,मिलाप कृषि सहकारी संस्थाकी देउकुमारी चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा प्रमुख अतिथि पदमा अाचार्य,विशिष्ट अतिथि हरिप्रसाद भुसाल र पत्रकार अोमप्रकाश गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे भने । संस्थामा रही व्यवसायक खेती गर्ने संस्थाकी अध्यक्ष करमकाशी चाैधरीलाई फरूवा,उत्कृष्ट बचतकर्ता निमा चाैधरी र जानकी चाैधरीलाई परात तथा असल ऋणी हरिलाल चाैधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    त्यस्तै संस्थाका विभिन्न समुहलाई रजिष्टर र क्याल्कुलेटर प्रदान गरिएको थियोे । सभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाकी सहसचिव कल्पना अाचार्य, अार्थिक प्रतिवेदन कोषाध्यक्ष दयावती चाैधरी र लेखा प्रतिवेदन लेखा सदस्य मिनराज अधिकारीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दलबहादुर घर्ती मगरले गरेका थिए ।

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation