• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

यस्ता छन समपुरक र बिशेष अनुदान पाउने प्युठानका १५ योजना


  •   आइतबार, पुष १३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। सरकारले राष्ट्रिय योजना आयोगमार्फत प्युठानमा झण्डै १३ करोड रुपैयाँ बिनियोजन गरि पठाएको छ। आयोगले चालू आर्थिक बर्षका लागि जिल्लाका नौ वटै स्थानीय तहका लागी समपुरक र बिषेश अनुदानअन्र्तगत १५ वटा योजना छनौट गरि बजेट उपलव्ध गराएको हो। समपुरक अनुदान र बिषेश अनुदानमा जिल्लाभर समाबेशी हिसाबले योजनाहरु छनौट भएको ५ नम्बर प्रदेश सभा सदस्य हरि रिजालले जानकारी दिए। उनले जनताको आवश्यकताका आधारमा योजना छनौट गरिएको बताउदै बजेटमा कुनै खालको चुहावट नभई पारदर्शि तरिकाले काम संचालन गर्न जिल्लावासीले प्रत्यक्ष निगरानी गर्न समेत उनले आग्रह गरेका छन ।

    Advertisement

    यी हुन राष्ट्रीय योजना आयोगबाट अनुदान पाउने योजना।

    -लहरीखोला-झाकृढुङ्गा-पोखरा खानेपानी आयोजना गौमुखी- ३ मा रु १ करोड,
    – पासाबाङ्गखोला गाउँफाटा खानेपानी आयोजना गौमुखी -४ मा रु ३० लाख ,
    – धर्मोदय मा बि जाबुनेको छात्रावास भवन निर्माण ऐरावती-३ रु ५० लाख ,
    – झुल्के लिफ्ट खानेपानी आयोजना स्वर्गद्वारी नगरपालिका रु १ करोड ५० लाख ,
    – खेलकुद मैदान निर्माण योजना स्वर्गद्वारी नगरपालिका रु ५ लाख ,
    – जुमृकांडा ठुलोगाउँ पुर्णगाउँ खानेपानी आयोजना प्युठान नगरपालिका रु २ करोड ,
    – दाखाकोट रानीचौर खानेपानी आयोजना प्युठान नगरपालिका रु ३६ लाख ,
    – खरको छाना बिस्थापन कार्यक्रम मल्लरानी गाउँपालिका रु १ करोड ,
    – प्राथमिक स्वास्थ्य केन्द्र स्तरउन्नति खलंगा मल्लरानी गाउँपालिका रु ५० लाख ,
    – मल्लरानी गाउँपालिका वडा नम्बर २ को भवन निर्माण आयोजना रु २० लाख ,
    – खलंगा- मल्लरानी पर्यटकिय मार्ग निर्माण मल्लरानी गाउँपालिका रु १ करोड २५ लाख ,
    – छेलछेले जुकेना खानेपानी आयोजना नौबहिनी गाउँपालिका रु ५० लाख ,
    – झिम्रुक गाउँपालिका प्युठानको प्रशासकिय भवन निर्माण रु १ करोड ६० लाख ,
    – खरको छाना बिस्थापन कार्यक्रम सरुमारानी गाउँपालिका रु ९६ लाख ,
    – उदयपुरकोट दरबार निर्माण (पर्यटन पर्बर्धन)परियोजना माण्डवी गाउँपालिका रु ९५ लाख लागि बिनियोजन गरिएको हो ।

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation