• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

गुल्मीका २ वटा वडामा निजि आवास पुनर्निर्माण काम सम्पन्न


  •   आइतबार, पुष १३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा २ वटा वडामा निजि आवास पुनर्निर्माण काम सम्पन्न भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३ र ४ मा निजि आवास तर्फको पुर्निर्माण कार्य सम्पन्न गरेर घोषणा गरिएको हो ।
    २ वटा वडा भित्र निजि आवास तर्फ निर्माण गर्नु पर्ने काम सम्पन्न गरेर एक कार्यक्रम गरेर पुर्निर्माण कार्य सम्पन्न घोषणा गरिएको थियो । माालिका गाउँपालिका भित्र जम्म ७३ जना लाभग्राही रहेका छन् । जसमध्ये पुनर्निर्माण सम्पन्न भएका वडाहरुमा वडा नम्बर ३ मा ३ जना र वडा नम्बर ४ मा १३ जना लाभग्रही रहेका थिए । लाभग्रहीले निजि आवास तर्फको पुनर्निर्माण गर्नुपर्ने काम पुरा गरेपछि घोषणा गरिएको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मीका निमित्ति प्रमुख दधिराम मरासिनीले बताउनु भयो ।
    मालिका गाउँपालिका भित्र रहेका कुल लाभग्रही पहिलो किस्ता लिने ७३ जना मध्ये ६८ जनाले दोस्रो किस्ता, ५३ जनाले तेस्रो किस्ता रकम बुझेको कार्यालको कम्प्युटर अपरेटर पार्वती खत्रीले बताइन् । गाउँपालिकामा राखिएको वडा घोषणा कार्यक्रममा प्रदेश नम्बर ५ का संसद दिनेश पन्थीले बिनासकारी भुकम्पले क्षती पुराएर पुनर्निर्माणको काम जिल्लामा वडाबाट सम्पन्न हुने काम सुरु भएको बताउनु भयो ।
    उहाँले अब वडाहरु हुदै स्थानीय तह र जिल्ला नै पुनर्निर्माण सम्मन गर्ने गरि काम अगाडी बढ रिहेको बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली,मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटा, मालिका गाउँपालिका उपाध्यक्ष देबा अर्याल, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनी लगायतले पुनर्निर्माणको काम सम्पन्न गर्ने मालिका गाउँपालिका भित्रका २ वटा वडा जिल्लामै पहिलो भएको बताउनु भयो ।
    पुनर्निर्माणको काम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो । कार्यक्रममा निजि आवासको जिल्ला भरको पुनर्निर्माको बारेमा पनि जानकारी गराइएको थियो ।
    जिल्ला भर कुल ४ हजार १४४ लाभग्रहीहरु मध्ये दुइजार २४९ घरहरु मात्र निर्माण भएको तथ्यांकले देखाएको छ । जिल्लामा ३ हजार ९५५ जनाले पहिलो किस्ता, ३ हजार ११८ जनाले दोस्रो किस्ता र २ हजार २८७ जना लाभग्रहीले तेस्रो किस्ता बापतको रकम लिएको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मीले जनाएको छ ।
    कुल लाभग्रहीमध्ये १८९ जना सुचिमा रहेता पनि उनीहरुले सम्झौता गरेका छैनन् । पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्ड अनुसार निजि आवास पुनर्निर्माण गर्न माघ मसान्त सम्म दोस्रो किस्ता र तेस्रो किस्ता रकम भुक्तानीको लागि आगामी असारसम्मको लागि समयअबधी तोकेको छ ।

    Advertisement

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation