• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

नेपाल भम्रण बर्ष २०२० : सुनवलमा नगरस्तरीय पर्यटन प्रवर्धन समिति गठन


  •   बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पर्यटन प्रवर्धन समिति गठन गरिएको छ । नगरप्रमुख भिमबहादुर थापाको अध्यक्षतामा बिहिवार सुनवलमा एक कार्यक्रमका बिच ११ सदस्यिय पर्यटन प्रवर्धन समिति गठन गरिएको हो ।

    Advertisement

    जसको सदस्यहरुमा वडाध्यक्षको तर्फबाट सुनवल वडा नं ३ का वडाध्यक्ष एंव आर्थिक समिति संयोजक कर्ण बहादुर शेन, पर्यटन क्षेत्रमा बिशेष योगदान पुराउने व्यक्तिहरुबाट कृष्ण प्रसाद लामिछाने, बिमला अर्याल, नरपति पाण्डे, लोक बहादुर श्रेष्ठ, सोनि राना रहेका छन् । यसैगरि स्थानिय उद्योग व्यवसायीबाट उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, होटल तथा ट्राभल व्यवसायीबाट कृष्ण श्रेष्ठ, पत्रकारको तर्फबाट रेडियो सुनवलका पत्रकार दिपक खनाल र सदस्य सचिवमा नगरपालिकाका प्रशासकिय प्रमुख रामलाल श्रेष्ठ रहेका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी स्थानिय तहमा पर्यटन प्रवर्धन, प्रचारप्रसार र पर्यटकिय क्षेत्रको संम्भावनाको खोजी गर्न समिती गठन भएको हो। सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, घरेलु तथा साना उद्योग महासंघ प्रदेश ५ का बरिष्ठ उपाध्यक्ष उमानाथ पोखरेल,जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य थान प्रसाद गैरे नेपाली कांगे्रसका कार्यवाहक जिल्ला सभापति अर्जुन कुमार पोखरेल लगायतले शुभकामना दिएका थिए ।
    कार्यक्रमका अध्यक्ष एवं सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाले सन् २०२० मा नेपाल सरकारले २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यलाई पुरा गर्न स्थानिय तहको तर्फबाट सुनवल नगरपालिकाले सहयोग गर्ने बताए । नगरपालिकाका ५ वटा पिल्लर मध्ये पर्यटन क्षेत्र दोस्रो पिल्लरको रुपमा रहेकोले पर्यटन बर्ष मनाईरहंदा स्थानिय निकायमा भएका सम्भावनाहरुको प्रचारप्रसार गर्ने बताए । सुनवल नगरपालिका नेपालको मध्यभागमा रहेको हुनाले पनि पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेकाले महेसपुर देखि पाल्पाको रामपुर जोड्ने बाटोलाई पर्यटकिय मार्ग बनाइने बताए ।
    साथै सुनवलमा रहेका उत्तरायण, बुद्धका पबित्र भुमिहरु बाबा बर्दगोरिया, तर्गौलि ताल, महलपोखरी, सोमनाथ बाबा, कृष्णधाम, मामेसति सवरिया, लगायतका स्थानको प्रचार प्रसार गरि बिश्वसामु पुराउने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको बताए । उनले हालै मात्र आफु र उपप्रमुख दधिराम अर्यालको संयुक्त भेटमा पंतन्जलिका योग गुरु बालकृष्ण आचार्य महाराजसंग सुनवल नगरपालिकामा आचार्य गुरुकुलम वा गुरुकुलम स्थापना , गौशाला, पतन्जलिका सामानहरु, सुनवलबाट पनि उत्पादन गर्न गरेको आग्रहमा बालकृष्ण महाराजले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिदै उक्त कार्यको लागि जग्गा पनि प्राप्त भइसकेको बताए । जुन प्रयासले नगरपालिका भित्र रोजगारीको सिर्जना भई समृद्ध सुनवल निर्माणमा महत्वपुर्ण योगदान रहने जानकारी दिए ।

    यसैगरि भ्रमर्ण बर्ष सफल बनाउन समाजसेबि, बुद्धि जिवि, संघसस्था एवं सम्पुर्ण सुनवल नगरबासिमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा बिभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योगीव्यवसायि, बिभिन्न राजनैतिक दल, संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सञ्चालन सुनवल नगरपालिकाको योजना शाखा प्रमुख पुरुषोत्तम ढकालले गरेका थिए ।

    बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation