• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

तिलोत्तमालाई प्लाष्टिकमूक्त बनाउने अभियानमा हरियाली नेपाल


  •   बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
  • तिलोत्तमा । तिलोत्तमा नगरलाई शुन्य पोलिथिन क्षेत्र बनाउनको लागि वृहत अभियान शुरु भइसकेको छ । ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा लिई अघि बढेको यो अभियानको नेतृत्व अहिले ग्रिनरी नेपालले गरेको छ । ‘यो अभियानबाट नेपालकै पहिलो नमुना नगरपालिकाको रुपमा उभ्याउन र आम तिलोत्तमा नगरबासीहरुलाई वातावरण तथा पर्यावरण सम्बन्धी सचेतना दिनको लागि अभियान सफल हुन्छ’ –ग्रिनरी नेपालका अभियान्ता एवम् वातावरणविद् निपेश ढाकालले भने ।

    Advertisement

    तिलोत्तमा नगरले २०७५ सालको बैशाख महिनादेखि नै पोलिथिनमुक्त नगरपालिका घोषित गरिसकेको छ । तर,कार्यान्वयनमा चूनौती देखिएपछि देशैभर पोलिथिन शुन्य बनाउने लक्ष्यमा अघि बढेको ग्रिनरी नेपालले अभियानको सुरुवात तिलोत्तमाबाट गरेको हो । ‘हरियाली नेपालको उद्धेश्य भनेको एउटै विद्यालयमा भएका थुप्रै पोलिथिनजन्य पदार्थ, खेतवारी, कृषिभूमि, वनजंगल,खोला नाली,कुलामा भएका पोलीथिनजन्य पदार्थलाई शुन्यतामा झारेरै छाड्ने रहेको छ।’–अभियान्ता ढकालको दाबी छ ।

    वातावरण प्रदुषणका कारण जनस्वास्थ्यमा पारेको असरको बिषयमा नगरबासीलाई विभिन्न माध्यमबाट जनचेतना फैलाउदै आएको नगरपालिकाले बिगत २ वर्ष यता प्रतेक महिनाको १ र १५ गते नगरसरसफाई कार्यक्रम निरन्तर गर्दै आएको छ । सफा र हरियाली नगर छिटै नै घोषणा गर्ने काममा विगतदेखिनै नगरपालिकाले कसरत गरिरहेको छ । नगरपालिकाले ल्याएको अभियानलाई साथ दिने उद्देश्यले ग्रीनरी नेपाल तिलोत्तमामा आएको ढकालले बताए । अहिले अभियान्ताहरु प्लाष्टिकलाई शुन्यतामा झार्ने प्रयासका साथ तिलोत्तमाका विभिन्न स्थानमा पुगेका छन् ।

    प्लाष्टिक र पोलिथिन यी दुई फरक कुरा भएको वातावरणविद् ढाका बताउँछन् । उनका अनुसार पोलिथिन पारदर्शिता पोलिमराइसिन इथिनिकल बस्तु हो । र प्लाष्टिक कुनै दवाव सृजना गरेर बनाइएको कडा खालको बस्तु हो । सुन्दा उस्तै सुनिएपनि प्लाष्टिक र पोलिथिन बिल्कुलै फरक भएको वातावरणविद् ढाकाको तर्क छ । पोलिथिन अन्र्तगत सार्वजनिक ठाउँमा मिठाई,विस्कुट टायर,सुर्तीजन्य पदार्थ,विजुलीका बल्व तारहरु जस्ता बस्तु पर्दछन् । सोहि पोलिथिन शुन्य बनाउने हरियाली नेपालको उद्देश्य हो।

    जर्मनमा २ वर्ष र नेपालमा ६५ जिल्लामा ५ वर्ष वातावरण विषयमा अध्ययन अनुसन्धान गरिएको ८० मिनेटको डकुमेन्ट्रीको यसअघि नै राष्ट्रपतिद्वारा विमोचन भइसकेकोे छ र गिनिजबुकमा नाम लेखिएको छ । उक्त डकुमेन्ट्रिद्वारा रुपन्देहीका ८५ वटा विद्यालयमा मन्टेश्वरीदेखि क्याम्पस सम्मका विद्यार्थीलाई के हो त पोलिथिन ? भन्ने कुरा राम्रोसँग बुझाउने ढाकाले बताए ।‘ग्रीनरी नेपालले उठाएका फोहोरलाई कसरी संकलन गर्ने, त्यसलाई पुन प्रयोग कसरी गर्न सकिन्छ भनेर हामि निरन्तर लागेका छौं,यो विस्तारै हुन्छ, तर पुरा गरेरै छाड्छौं। उनले दावी गरे ।

    चेतनाको विकास गरेर सवैलाई उत्साहित पार्न यो कार्यक्रम प्रभावकारी बन्ने ढाकाले बिश्वास लिए । दुई महिना भित्रमा पोलिथिन शुन्य बनाउने उनले बताए । अभियानमा तिलोत्तमाका हरेक वडाका टोलविकास समिती,विद्यालय कलेजका बिद्यार्थीहरु,जनप्रतिनिधिहरु लगायतका सहभागि रहेका छन् । नगरपालिका प्रशासनले संकलित फोहरलाई व्यवस्थापन गर्न र पुनः प्रयोग गर्ने खालको प्रविधिको विकास तुरुन्तै शुरु गर्न लागेकोले यो अभियानबाट नेपालकै पहिलो नमुनायोग्न नगरपालिका बन्ने ढाकाले दाबी गरे ।

    बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation